समाचार Archives - Page 1649 of 3422 - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

८५ वर्षको उमेरमा टिभीमा देखिने रहर

काठमाडौं- मोहनविक्रम सिंह अर्थात् कमरेड एमबी सिंहको जीवनमा ‘ढिलो’ सँगको अनौठो संयोग छ। उनको व्यक्तिगत र राजनीतिक जीवनमा ढिलो गरी धेरै निर्णय भए, तीमध्ये केही विवादित र केही अनौठा छन्।

अमेरिकामा खतरनाक आँधी, दर्जन बढीको मृत्यु

बीबीसी- दक्षिणी अमेरिकामा आएको भीषण आँधीका कारण कम्तीमा ११ जनाको ज्यान गएको छ। आँधीले तेज हावा र ठूलो वर्षा निम्त्याएको छ। अलाबामा, लुइजियाना र टेक्सस राज्यमा मृत्युका घटना भएको विवरण

कहाँ बस्ने ? छाउगोठमा सरकारको डर, घरभित्र देउताको डर

काठमाडौं- महिनावारी भएका महिलालाई राख्न बनाइएका छाउगोठ भत्काउन कर्णाली र सुदूरपश्चिममा सरकारले अभियान नै चलाएको छ। प्रहरी र जनप्रतिनिधि भौतिक छाउगोठ भत्काउँदै हिँडेका छन्, तर स्थानीयको मनमा रहेको गोठ जस्ताको

एनआरएनमा लफडा

काठमाडौं- गैर आवासीय नेपाली संघकी निवर्तमान सचिव जानकी गुरुङले विशेष साधारणसभा बोलाइ छलफल चलाउन माग गरेकी छन्। गुरुङले गत अक्टोबर महिनामा काठमाडौँमा सम्पन्न संघको नवौं विश्व महाधिवेशनमा साधारणसभाबाट अनुमोदित नभएको

पति बाकसमा आए, तर पत्नीले अन्तिम संस्कार गर्न समेत पाइनन्

काठमाडौं- त्रिभुवन विमानस्थलमा आइतबार थाइ एयरमा आउने आफन्तलाई कुर्नेको भीडको कुनामा दुई दाजुभाई कुरा गर्दै थिए। घरीघरी आगमनतर्फको प्रतिक्षालयमा झुण्ड्याइएको मोनिटरमा विमानस्थलमा अवतरण भएको विमानको लिस्ट हेरिरहन्थे। त्यतिबेला मलेसिया र

इरानद्वारा अमेरिकी सैनिक क्याम्पमाथि फेरि भिषण आक्रमण

एजेन्सी । पछिल्ला दिन सारा विश्व इरानतिर हेरिरहेको छ । अमेरिका र इरानबीच युद्धको खतरा मडारिरहेको छ । इरानले इराकमा अमेरिकी गठबन्धन सेनामाथि दर्जनौं मिसाइल आक्रमण गरेको छ। सोही सिलसिलामा

साम, दाम र दण्डभेदले पनि गलिनन तुम्बाहाङ्फे

साम, दाम र दण्डभेदको प्रयोगबाट उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई गलाउन नसकेपछि नेकपा नेतृत्वले माघ ६ गतेसम्म सभामुखको उम्मेदवार कुनै पनि हालतमा तोक्ने प्रतिवद्धताका साथ त्यसबेलासम्म संसद बैठक स्थगित गर्न उनी समक्ष

नविना लामा भन्छिन: नेकपाका भालेहरूले शिक्षित नारीको हुर्मत लिए

काठमाडौं। नेकपाकी सांसद नविना लामाले उपसभामुख शिवमाया तुम्वाहाम्फेलाई नै सभामुख बनाउनुपर्ने बताएकी छन् । उनले पार्टी नेतृत्वमा देखिएको भालेवादी चिन्तनको शिकार शिवमाया बनेको भन्दै आफ्नै नेकपा नेताहरूको बिरोध गरेकी छन्

जन्मदिनको अवसरमा असहायलाई खाद्यान्न सहयोग

सुखड,कैलाली । नेपाल विद्यार्थी संघ घोडाघोडी नगरपालिकाका नगर सभापति कलक जंग सिंहले असाहयलाई सहयोग गरि आफ्नो जन्मदिन मनाएका छन् । सिंहले आफ्नो जन्मदिनको अवसरमा आईतबार कैलालीको बर्दगोरीया गाउपालिकामा रहेको असाहयका

प्रहरी हबल्दारले गरे आत्महत्या: आफैले हाने कन्चटमा गोली

जाजरकोट- एक जना प्रहरी हबल्दारले आफैँलाई गोली हानेर आत्महत्या गरेका छन् । जाजरकोटमा आइतबार बिहान ७ बजेतिर उनले आफैँलाई गोली हानी आत्महत्या गरेको प्रमुख जिल्ला अधिकारीले जानेका छन् । बाजुरा

तीव्र गतिमा धुमकेतु पृथ्वीतर्फ आउँदै, ठोक्किए खतरनाक सुनामी

एजेन्सी- सन् २०२० को पहिलो चन्द्रग्रहण समाप्त भइसकेको छ । चन्द्रग्रहण सकिएलगत्तै ठूलो आकारको धुमकेतु तीव्र गतिमा पृथ्वीतर्फ आइरहेको वैज्ञानिकहरुले बताएका छन् । पृथ्वीतर्फ आइरहेको धुमकेतुको बारेमा अमेरिकी राष्ट्रिय हवाई

तुम्बाहाङ्फेको अडानले गले ओली-प्रचण्ड: विकल्प निकाल्न बैठक

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड सभामुख छलफलमा जुटेका छन् । पार्टीले पदबाट राजीनामा दिन गरेको निर्देशन शिवमाया तुम्बाहाङ्फेले नमान्ने भएपछि