उपत्यकाका १८ पेट्रोल पम्प हटाइने
काठमाडौं- सरकारले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि बृहत् योजना ल्याएको छ। योजनाअन्तर्गत १८ वटा पेट्रोल पम्प सार्नेदेखि २९ स्थानमा ट्राफिक लाइट व्यवस्थापन गर्नेसम्मका विषय समेटिएका छन्। कार्ययोजनाअनुसार उपत्यकका १० ठाउँमा