समाचार Archives - Page 1640 of 3422 - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

सभामुख नबन्ने जनार्दन शर्माको घोषणा

काठमाडौँ – नेकपाका स्थायी समिति सदस्य जनार्दन शर्मा प्रभाकरले सभामुखमा आफ्नो दाबी नभएको बताएका छन् । उनले शुक्रबार साँझ आफ्नो धारणा सार्वजनिक गर्दै आफू सभामुख बन्न इन्छुक नरहेको दाबी गरेका

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ठप्प

काठमाडौं- त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उडान तथा अवतरण ठप्प भएको छ । लगातारको वर्षाले विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय तथा आन्तरिक उडान ठप्प भएका हुन्। काठमाडौं बाहिरका केही विमानस्थलबाट पनि उडान हुन सकेको

मुख्यमन्त्री र मन्त्रीहरूको राजिनामा माग्दै जुत्ता प्रहार

जनकपुर- जनकपुरमा मुख्यमन्त्री सहित आधा दर्जन मन्त्रीकाे तस्वीरमा जुत्ता हानेको आरोपमा प्रहरीले ४ जनालाई नियन्त्रणमा लिइएकाे प्रहरीले जानेको छ । जनकपुरको जिरो माईलमा उपभाेक्ता समितिले पाउनुपर्ने रकम भुक्तानी नगरेकाे भन्दै

ओली, प्रचण्ड र देउवाबीच यस्तो भयो सहमति

काठमाडौं- शुक्रबार विहान प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस नेताहरुबीच शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउने विषयमा छलफल भएको छ ।

प्रचण्डको पोल्टामा सभामुख: जर्नादन शर्मा होलान त ?

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टीभित्र पूर्व माओवादीबाट सभामुखको उम्मेदवार बनाउने सहमति बनेको छ । शुक्रबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा अध्यक्षहरु केपी शर्मा ओली र प्रचण्डबीचको बैठकपछि सहमति बनेको हो ।

आस्था राउतलाई एक महिला प्रहरीको चिट्ठी

लेखक- हेमन्त गिरी बैनी,गाह्रो छ- तिमीलाई पनि हामीलाई पनि ! तिमीले मलाई ‘डन्ठिनी’ भन्यौ, हेर त, तिमीलाई ‘डंकिनी’ भन्ने अर्को जमात तयार भइसक्यो ! गाह्रो छ नि बैनी- सबथोक सहन

नाटकीय रूपमा फेरियो अर्थमन्त्री खतिवडाको कार्यशैली

काठमाडौं- विगतमा उद्योगी एवं व्यवसायीप्रति रुखो व्यवहार देखाउँदै आएका अर्थमन्त्री युवराज खतिवडाको कार्यशैली र अभिव्यक्ति पछिल्लो समय नाटकीय रूपमा फेरिएको छ। नेपाल राष्ट्रबैंकको गभर्नर छँदा र अर्थमन्त्री भएपछि पनि उद्योगी,

मेक्सिकोमा ठुलो भूकम्प

एजेन्सी- शुक्रबार बिहानै दक्षिणी मेक्सिकोमा ठुलो भूकम्प गएको छ । त्यहाँका सञ्चारमाध्यमका अनुसार ५ दशमलब ६ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको बताइएको छ । भूकम्पका कारण भएको क्षतिको विवरण भने

मोबाइल अफ गरेर कहाँ भागे ठुला कुरा गर्ने दुर्गा प्रसाईं ?

भक्तपुर। झापा विर्तामोडस्थित बी एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईं महानगरीय प्रहरी परिसर भक्तपुरको खोजी सूचीमा छन् । जिल्ला प्रशासन कार्यालय भक्तपुरले प्रसाईंलाई पक्राउ गर्न अनुमति दिएसँगै उनी फरार

कोटेश्वरमा जाम नहुने: यस्ता छन् सरकारले ल्याएका ६ योजना

काठमाडौं। सरकारले काठमाडौं बाहिरिने तथा भित्रने नाकाका रूपमा रहेको कोटेश्वरको जाम हटाउन लेन विस्तारदेखि अकासे पुल निर्माणसम्मको कार्ययोजना अघि सारेको छ । सरकारले गत १५ पुसमा बसेको मन्त्रिपरिषद् बैठकबाट पारित

राजकुमार ह्यारी र मेगनलाई बर्गर किंगबाट जागिरको अफर

जेन्सी । बेलायतको राजपरिवारको वरिष्ठ पद छाड्ने घोषणा गरिसकेका प्रिन्स ह्यारी र उनकी पत्नी मेगन मर्केललाई अमेरिकी मल्टिनेशनल फुड चेन ‘बर्गर किंग’ले ट्विट गर्दै पार्ट टाइम जबको अफर दिएको छ

अब सरकारले २५ हजार माथिका खर्च सार्वजनिक नगर्ने: सुशील कोइरालाको निर्णय उल्टाइयो

काठमाडौं- सार्वजनिक खर्चलाई पारदर्शी बनाउन २५ हजार रुपैयाँमाथिका बिल सार्वजनिक गर्ने विगतको निर्णयलाई सरकारले औपचारिक रूपमा बन्द गरिदिएको छ । सुशासनका लागि महत्वपूर्ण कदमका रूपमा लिइएको निर्णयलाई वर्तमान सरकारले खारेज गरेको