समाचार Archives - Page 151 of 3422 - Himal Post Himal Post
  • ४ माघ २०८१, शुक्रबार
  •      Fri Jan 17 2025
Logo

एमालेले भन्यो- गोरखामा धाँदली भयो, पुन: मतदान गरौँ

गोरखा- नेपाल कम्युनिष्ट पार्टी(एमाले)ले गोरखाको निर्वाचन क्षेत्र १ र २ मा पुन: मतदान गर्नुपर्ने माग गरेको छ । एमालेले पुनः मतदान गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गरेको छ। जिल्ला कमिटीले आइतबार

चन्द्र भण्डारी र प्रदीप ज्ञवालीको क्षेत्रमा पुनः मतदान हुने

काठमाडौँ- गुल्मीको क्षेत्र नं.१ अन्तर्गत कालिगण्डकी गाउँपालिका २ अर्बेनीमा रहेको भगवती माध्यमिक विद्यालयको ‘क’ केन्द्रमा मतदान स्थगित भएको छ । निर्वाचन प्रक्रिया चलिरहेको समयमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतपत्र दिने ठाउँमा प्रदेशसभाको

पाँच स्थानमा धाँधली भएको भन्दै एमालेले दियो उजुरी

काठमाडौँ । दोलखाका पाँच मतदान केन्द्रमा पुनः मतदानको माग गर्दै एमालेका उम्मेदवारले उजुरी दर्ता गराएका छन्। एमाले उम्मेदवार बालकृष्ण सिवाकोटीले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएका हुन्। जिल्लाका १०

प्रत्यक्ष र समानुपातिकको मत एकैपटक चार स्थानमा गणना

काठमाडौँ- निर्वाचन आयोगले आज सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना गर्दा प्रत्यक्ष र समानुपातिकतर्फको मतलाई एकैपटक चार स्थानमा गणना गर्न निर्देशन दिएको छ । मतदानका क्रममा कतिपय मतदान

रुपन्देहीमा मतगणनाको लागि सर्वदलिय बैठक बस्दै

भैरहवा-रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ३ भैरहवामा मतपेटिका ल्याउने क्रम जारी छ । ३६ वटा वडा रहेको यो क्षेत्रमा ४६ वटा मतदान स्थलका १४६ वटा मतदान केन्द्रबाट मतपेटिका ल्याउने क्रम जारी

इतिहासमै कम खस्यो मत- आयोगले बनायो रेकर्ड, कुन चुनावमा कति मत ?

यसपटकको निर्वाचनमा अत्यन्त न्युन मत खसेको छ । प्रजातन्त्र पुनःस्थापनापछि भएका मतदानमध्ये यसपाली सबैभन्दा कम मत खसेको हो । प्रजातन्त्र पुनःस्थापनापछि भएका सात वटा चुनावमध्ये यस पटक सबैभन्दा कम मत

ओलीले भने- मतदातालाई धन्यवाद, मतको सधैं कदर गर्छौं

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदातालाई धन्यवाद दिएका छन् । आइतबारको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतदान सकिएपछि उनले फेसबुकमार्फत मतदातालाई धन्यवाद दिएका हुन् । ओलीले लेखेका छन्, ‘तपाईं

इतिहासमै बढी मत खस्ने दाबी गरेका थपलिया कम मत खसेपछि के भन्छन् ?

काठमाडौं । इतिहासमै सबैभन्दा बढी मत यो पटक खस्ने दाबी गरेका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अपेक्षा अनुसार मत खस्न नसकेको भन्दै त्यसको कारण खोजिने बताए । निर्वाचन आयोगले आंकलन

सम्पूर्ण नतिजा ८ दिनभित्र आउँछ- आयुक्त थपलिया

काठमाडौं- प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आठ दिनभित्र मतगणना सकिने बताएका छन् । आइतबारको पत्रकार सम्मेलनमा उनले प्रत्यक्ष र समानुपातिक मतसँगै गणना हुने बताए । मतदान स्थगित भएको स्थानमा मतदान

प्रधानमन्त्रीद्वारा देउवाले दिए मतदातालाई धन्यवाद

काठमाडौं- प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मतदान प्रक्रियामा भाग लिएको भन्दै धन्यवाद ज्ञापन गरेका छन् ।  पार्टी मुख्यसचिव कृष्ण पौडेलको माध्यमबाट विज्ञप्ति जारी गर्दै देउवाले शान्तिपूर्ण र भयरहित

बैतडीमा ११३ वर्षीया महिलाले गरिन् मतदान

सीपी लोहिया/बैतडी बैतडीको पाटन नगरपालिका वडा न.४ ठाँड निवासी मानमती देवी भट्टले यसपाली १ सय १३बर्षको उमेरमा मतदान गरेकी छन् । उनले यसअघिका अधिकांश चुनावमा मतदान गरेकी छन् ।  २०१५ सालमा

काठमाडौंमा मतगणना सुरु हुँदै, १० वटा क्षेत्रको कहाँ हुँदैछ गणना ?

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना आजैबाट सुरु हुने भएको छ । निर्वाचन आयोगका अनुसार मतगणना सम्बन्धित निर्वाचन क्षेत्रको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा हुनेछ । १० वटा निर्वाचन क्षेत्र