शंकर भण्डारी एमाले भन्दा दोब्बर मतले अगाडी
तनहुँ क्षेत्र नम्बर २ को प्रतिनिधिसभामा नेपाली कांग्रेसले सुरुआती अग्रता लिएको छ । १६ सय ३७ मत गणना हुँदा कांग्रेसका शंकर भण्डारीले ७३६, एमालेका किरण गुरुङ ४१९, राष्ट्रिय स्वतन्त्र पार्टीका
तनहुँ क्षेत्र नम्बर २ को प्रतिनिधिसभामा नेपाली कांग्रेसले सुरुआती अग्रता लिएको छ । १६ सय ३७ मत गणना हुँदा कांग्रेसका शंकर भण्डारीले ७३६, एमालेका किरण गुरुङ ४१९, राष्ट्रिय स्वतन्त्र पार्टीका
बाँके २ मा राप्रपाका धवलशमशेर राणाले सुरुवाती अग्रता बनाएका छन् । ९०० मत गणना हुँदा उनले ५०० मतका साथ अग्रता लिइरहेका छन् । जसपाका इस्तियाक राईले ३०० मतका साथ पछ्याइरहेका
झापा क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । सुरुवाती मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका सम्भु ढकालले ३२५ मतका साथ अग्रता बनाइरहेका छन् । उनलाई एमालेका एमाले,
रुपन्देही निर्वाचन क्षेत्र नम्बर ५ को जारी मतगणनामा नेपाली कांग्रेसका भरत कुमार शाहले सुरुवाती अग्रता लिएका छन् । उनलाई नेकपा एमालेका बासुदेव घिमिरेले पछ्याइरहेका छन् । हालसम्म २७०० मतगणना भएकोमा
दाङ क्षेत्र नम्बर २ को मतगणना सुरु भएको छ। सुरुवाती ५०० सय मत गनिसक्दा लुम्बिनीका पूर्वमुख्यमन्त्रीसमेत रहेका नेकपा एमालेका शंकर पोखरेलले अग्रता बनाएका छन्। उनले दाङ २ मा १५४ मतसहित
चितवन २ को प्रारम्भिक मतगणनाको परिणाम आउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने तेस्रो स्थानमा देखिएका छन् । १०० मत गणना हुँदा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले ५३ मतका साथ
कञ्चनपुर क्षेत्र नम्बर ३ को जारी मतगणनामा नेपाली कांग्रेसका रमेश लेखकले अग्रता लिइरहेका छन् । कांग्रेसका लेखकले १०० मत ल्याएका छन् । उक्त क्षेत्रमा ७२ मत ल्याउँदै नेकपा एमालेकी निरुदेवी
सुर्खेत २ मा कांग्रेसको सुरुवाती अग्रता उल्ट्याउँदै एमालेले अग्रता बनाएको छ । ११८२ मत गणना गर्दा एमालेका अमृत बिसीले ६५० मतसहित अग्रता लिएका छन् । उनलाई कांग्रेसका हृदयराम थानीले ५१८
काठमाडौं – आगामी संघीय संसदमा चार नयाँ पार्टीको प्रवेश हुने सम्भावना बढेको छ । प्रारम्भिक मतगणनाअनुसार रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी, सिके राउत नेतृत्वको जनमत पार्टी, रेशमलाल चौधरी आबद्ध
काठमाडौं क्षेत्र नम्बर २ मा १०० मत गणना हुँदा माओवादी केन्द्रकी ओनसरी घर्ती र राष्ट्रिय स्तवतन्त्र पार्टी सोविता गौतमले बराबरी २४ मत पाएका छन् । यस्तै एमालेका मणिराम फयाँलले १९
चितवन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार हरि ढकालले अग्रता लिएका छन् । ढकालले ३४ मत ल्याएका छन् भने लोकतान्त्रिक वाम गठबन्धका विश्व पौडेलले ३३ र नेकपा एमालेका
कपिलवस्तुको ३ मा कांग्रेसका उम्मेदवार अभिषेकप्रताप शाहले अग्रता बढाइरहेका छन् । २२०८ मत मणना हुँदा उनले ७९८ मतसहित अग्रता लिइरहेका छन् । उनलाई ३०० मतका साथ एमालेका मंगल गुप्ता र