समानुपातिकको पछिल्लो परिणाम: कांग्रेस सबैभन्दा अगाडी, माओवादी चौथो
काठमाडौं । प्रतिनिधिसभाको समानुपातिकतर्फको मतगणनामा कांग्रेसको अग्रता कायम छ । पछिल्लो मतपरिणामअनुसार नेपाली कांग्रेस ४ हजार २६७ मतसहित पहिलो स्थानमा छ । निर्वाचन आयोगका अनुसार एमाले ३ हजार ५६९ मतसहित












