समाचार Archives - Page 1139 of 3422 - Himal Post Himal Post
  • २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

नयाँ रणनीति बनाउन मध्यरातमा ओली शितलनिवास पुगे

काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनको मुखमा पुगेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो सक्रियता बढाएकी छिन् । उनले नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डलाई पालैपालो शीतल निवास

बैठक रोक्ने अन्तिम प्रयास: प्रचण्डसमक्ष ओलीले पठाए दुई प्रस्ताव

पौडेलले प्रधानमन्त्री ओलीको संदेश सुनाउँदै प्रचण्डकै प्रस्ताव अनुसार मन्त्रीमंडल पुनर्गठन गर्न र पार्टीको कार्यकारी अध्यक्ष पदमा कुनै हस्तक्षेप नगर्ने बताएका थिए ।

एकाबिहानै ओलीको नयाँ अफर बोकेर प्रचण्डनिवास पुगे विष्णु पौडेल

काठमाडौँ – नेकपाको विवाद उग्र बन्दै जाँदा प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले भने विभिन्न नेताहरूलाई मिलाउने प्रयत्न जारी राखेका छन् । सोमबार विभिन्न नेताहरूलाई बालुवाटारमै बोलाएर छलफल

प्रचण्डलाई राज्यद्रोहको मुद्दा हाल्ने बास्कोटाको धम्की

काठमाडौं- नेकपाको विवादले उग्र रुप लिन थालेको छ । विवादले ध्रुवीकरण भएका दुई समूह एक अर्को सहुहप्रती गालीगलौजको स्थितिमा उत्रिन थालेपछि विवादले अर्कै मोड लिने खतरा बढेको छ । एक

सचिवालय बैठक बहिस्कार गर्ने ओली पक्षको तयारी

काठमाडौं- नेकपाको बुधबार बस्ने सचिवालय बैठक पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसहित उनीपक्षीय नेताहरूले बहिस्कार गर्ने तयारी गरेका छन् । लामो समयको गलफत्तीपछि डाकिएको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल

खतरनाक बन्दै कोरोना दोस्रो लहर: डब्ल्युएचओ भन्छ- खोपले मात्रै महामारी नियन्त्रण हुँदैन

काठमाडौँ- संक्रमणको पहिलो लहर ठीक नहुँदै दोस्रो लहरको संक्रमण फैलिएपछि युरोप लगायतका मुलुक फेरि आक्रान्त भएका छन् । संक्रमण बढेपछि युरोपेली मुलुकहरूमा फेरि प्रतिबन्ध कायम भएका छन् । बेलायत, इटाली,

एकैदिन ५ लाख संक्रमित थपिए

काठमाडौं- पछिल्लो २४ घण्टामा विश्वभर ४ लाख ९५ हजार १२० जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। वर्ल्डोमिटरको तथ्याङ्कअनुसार झण्डै ५ लाख नयाँ संक्रमित थपिएसँगै हालसम्म विश्वभर कोरोना भाइरसबाट संक्रमित

देशभरको मौसम परिवर्तन

काठमाडौँ – काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ। सोमबार बिहानैदेखि मौसम एकाएक बदली भएका कारण चिसो बढेको हो। मंगलबार पनि कुहिरोका कारण काठमाडौँ उपत्यकामा बिहानीपख आकाश खुल्न सकेको छैन ।तराईँका

हुम्लाको तापक्रम माइनस सात डिग्री: लगातार हिमपात

सिमकोट- हुम्लामा दुई दिन लगातार हिमपात हुँदा चिसो ह्वात्तै बढेको छ । यो वर्ष जिल्लामा दोस्रोपटक हिमपात भएको छ । यसअघि कात्तिक १८ गते हिमपात भएको थियो । जिल्लामा आइतबार

पिपलधारा चौतारी सम्पर्क समितिद्वारा विपन्न परिवारलाई राहत वितरण

विश्वभर फैलिएको कोरोना सङ्क्रमणले समाजमा निम्ताएको आर्थिक सङ्कट र अभावलाई मध्यनजर राख्दै समाजका अति विपन्न परिवारलाई चाडपर्वमा थोरै भए पनि राहत मिलोस् भन्दै वैदेशिक रोजगारीमा रहेका धुर्कोट गाउँपालिका २ पिपलधाराका

२८ वर्षपछि बाइडेनले फर्काए डेमोक्रेटिक पार्टीको साख

काठमाडौं- अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले जोर्जिया राज्यमा पनि जितेको सीएएन, बीबीसीलगायतका सञ्चारमाध्यमले बताएका छन् । करिब तीन दशकलेखि रिपब्लिकन पार्टीको पकड रहँदै आएको जोर्जियामा डेमोक्रेटिक पार्टीका उम्मेदवार बाइडेनको जितलाई

शंकर पोखरेलले भने: प्रचण्डको कारण पार्टी एकता गम्भीर संकटमा

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य शंकर पोखरेलले पार्टी गम्भीर संकटमा परेको बताएका छन् । पोखरेलले अध्यक्ष प्रचण्डका कारण पार्टी संकटमा परेको बताएका हुन् । प्रचण्डले अर्का