ट्रम्पमाथि लागेको दोस्रो महाअभियोग पनि असफल
काठमाडौं- अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि लागेको दोस्रो पटकको महाअभियोग पनि असफल भएको छ । ६ जनवरीमा संसद भवनमा भएको हमलापछि ट्रम्पमाथि अमेरिकी कंग्रेसको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले महाअभियोग लगाएको












