समाचार Archives - Page 1038 of 3422 - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

लुम्बिनी प्रदेशका सबै ठाउँमा ओली पक्षले चुनाव जित्ने

बुटवल- लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा ओली समुहका नेता शंकर पोखरेलले लुम्बिनी प्रदेशका सबै निर्वाचन क्षेत्रमा आफूहरूले चुनाव जित्ने दाबी गरेका छन् । आउँदो वैशाखमा चुनाव हुने र सबै क्षेत्रमा

सरकारी रोजगारीको आवेदन खुल्यो: १८ देखि ५९ वर्षका नागरिकले अवसर पाउने

काठमाडौं- प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत न्यूनतम रोजगारीमा आबद्ध हुनका लागि निवेदन सङ्कलन शुरु भएको छ। न्यून आय भएका वा स्वरोजगारसमेत नरहेका १८ देखि ५९ वर्षसम्मका बेरोजगार नागरिकले आफूले बसोबास गरेको स्थानीय

लेडिज सर्कलले बनाइदिए टेकुका अनाथ बालबालिकालाई नयाँ घर

काठमाडौं- टेकुस्थित जनउद्धार सेवा समितिमा आश्रित अनाथ बालबालिकाका लागि निर्माणाधीन भौतिक संरचनामध्यको चिकित्सा कक्ष हस्तान्तरण गरिएको छ । विहीबार एक समारोहबीच उक्त चिकित्सा कक्ष हस्तान्तरण गरिएको हो। ७२ सालको महाभूकम्पमा

देउवाविरुद्ध मोर्चाबन्दी: पौडेल पक्षले डाक्यो जिल्ला सभापतिको भेला

काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले आफू निकटका जिल्ला सभापतिहरूलाई काठमाडौं बोलाउने निर्णय गरेको छ। सभापति देउवाले सरकारलाई सहयोग गरेको र महाधिवेशनको मुद्दाबारे छलफल गर्न बैठक बोलाइएको हो

सयौँ बिगाहा सरकारी जग्गा हिनामिना काण्डमा सभामुख सापकोटा मुछिए

काठमाडौं- सभामुख अग्नि प्रसाद सापकोटा पनि सरकारी जग्गा हिनामिना काण्डमा मुछिएका छन् । सापकोटाले ३४८ बिघा सरकारी जग्गा व्यक्तिको नाममा पारेको आरोप लागेको छ । सापकोटा बनमन्त्री भएको बेला उनले

टोपबहादुरले मागे प्रचण्डसँग १९ अर्बको हिसाब

काठमाडौं- तत्कालिन समयमा प्रचण्ड-बाबुरामका निकट मानिएका माओवादी जनयुद्धकालका एक कमान्डर टोपबहादुर रायमाझीले नेकपा अध्यक्ष पुष्पकमल दाहल प्रचण्डसँग १९ अर्बको हिसाब मागेका छन् । रायमाझीले तत्कालिन माओवादी लडाकुको नक्कली संख्या देखाएर

टोपबहादुरले प्रधानमन्त्री ओलीलाई दिए जनमुक्ति सेनाको रक्षा गर्ने जिम्मा

बुटवल- ऊर्जामन्त्री तथा नेकपा ओली समूहका नेता टोपबहादुर रायमाझीले पूर्वजनमुक्ति सेनाहरूको रक्षाको जिम्मा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएका छन् । शनिबार बुटवलमा भएको आमसभालाई सम्वोधन गर्दै नेता रायमाझीले पूर्वजनमुक्ति सेनाहरूको

भारतीय राजदूतलाई भेट्दै बोली फेर्दै कांग्रेसी नेताहरू

काठमाडौं- प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा बिचाराधीन मुद्दामाथि भइरहेको बहस सकिने बेला भारतीय राजदूत विनयमोहन क्वात्राले राजनीतिक भेटघाटलाई तीव्र बनाएका छन् । क्वात्रासँगको भेटपछि संसद पुनर्स्थापना वा निर्वाचन भन्नेबारे खासै नखुलेका

प्रधानमन्त्रीले गरे ५० लाख मत ल्याउने दाबी

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाखमा हुने प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ ५० लाख मत प्राप्त गर्ने दाबी गरेका छन् । उनले शनिबार बुटवलमा आयोजित सभामा सम्बोधन गर्दै आफू नेतृत्वको नेकपाले

प्रचण्डले भने: डा. बाबुराम र म एकैठाउँ छौँ

काठमाडौं- नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डा. बाबुराम भट्टराई र आफू एकैठाउँ भएको बताएका छन् । उनले अहिले आफूहरू एउटै पार्टीमा नरहेपनि मुद्दाको हिसावले एउटै मोर्चामा रहेको बताएका

वृद्धाभत्ता मासिक पाँच हजार पुराउने उपप्रधानमन्त्री पोखरेलको घोषणा

ओखलढुङ्गा- उपप्रधानमन्त्री ईश्वर पोखरेलले वृद्धाभत्ता मासिक रु पाँच हजार पुर्याउने सरकारको लक्ष्य रहेको बताएका छन् । चिशङ्खुगढीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जनसभालाई सम्बोधन गर्दै उनले सरकारले अघिल्लो निर्वाचनमा वाचा

ओलीको साथ छोड्ने लेखराज भट्टको संकेत

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली समूहका नेता लेखराज भट्टले प्रधानमन्त्री केपी ओलीको साथ छोड्ने संकेत गरेका छन् । केहि मन्त्रीहरूले ओलीको साथ छोड्ने हल्ला चलिरहेका बेला उनले यस्तो