समाचार Archives - Page 1018 of 3424 - Himal Post Himal Post
  • ३ पुष २०८२, बिहीबार
  •      Thu Dec 18 2025
Logo

नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक हुँदै

काठमाडौं । प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक हुने भएका छन् । सरकार र विप्लव समूहबीच आज भएको तीनबुँदे सहमतिपछि उनी सार्वजनिक हुने भएका हुन् । भोलि

सरकार र विप्लव नेकपाबीच तीनबुँदे सहमति

काठमाडौँ- सरकार र प्रतिवन्धित नेपाल कम्युनिष्ट नेकपाबीच सहमति भएको छ । सहमति पत्रमा सरकारको तर्फबाट गृहमन्त्री रामबहादुर थापा र विप्लव समूहको तर्फबाट खड्गबहादुर विश्वकर्मा प्रकाण्डले हस्ताक्षर गरेका छन् । सहमतिको

कांग्रेस पदाधिकारी बैठक बस्दै: यस्ता छन् एजेण्डा

काठमाडाैं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन्। फागुन २३ गते प्रतिनिधि सभा बैठक बस्ने भएपछि रणनीति तय गर्न पदाधिकारी बैठक बस्न लागेको हो। आज दिउँसो २ बजे

सहमतिको नजिक पुग्यो सरकार र विप्लव समूह

काठमाडौं- सरकार र नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेकपाबीच दोस्रो चरणको वार्ता सम्पन्न भएको छ । बुधबार अपरान्ह बालुवाटारमा सम्पन्न दोस्रो चरणको वार्ता विषय केन्द्रित भएको र दुवै पक्ष समान धारणा

प्रधानमन्त्री ओली चिडियाखानामा

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली सदर चिडियाखाना पुगेका छन् । बुधबार दिउँसो प्रधानमन्त्री ओली ललितपुरको जाउलाखेलस्थित सदर चिडियाखाना भ्रमणमा गएका हुन् । चिडियाखानाभित्र ओलीले जनावर राखिएका सबैजसो क्षेत्रको अवलोकन गरिरहेका

ज्योतिष भेटेलगत्तै देउवाको बोली फेरियो, गरे प्रधानमन्त्री बन्ने संकेत

काठमाडौं । नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको प्रस्ताव आए पछि नहट्ने बताएका छन् । बुधबार चितवनमा आयोजित कार्यक्रममा सभापति देउवाले काँग्रेसलाई पदको लोभ नभएपनि काँधमा आएको जिम्मेवारीबाट नभाग्ने बताए

आलमलाई छुटाउन देउवा लागिरहेको खुलासा

रौतहट : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वसांसद मोहम्मद आफताब आलमलाई प्रक्रियाबाटै छुटाउन आफू प्रयासरत रहेको बताएका छन् । गढीमाई नगरपालिकाद्वारा गढीमाई नगरपालिका –६ सिंगारमनमा आयोजित विष्णु महायज्ञको उद्घाटन गर्न

दाहाल-नेपाल समूहले गर्‍यो नेकपाका ७ नेतालाई कारबाही

काठमाडौं । दाहाल–नेपाल समूहको नेकपाको केन्द्रीय कमिटी बैठकले ओली समूहका ७ जना नेतालाई कारबाही गरेको छ । बुधबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कमिटी बैठकले पार्टी आचरण विरुद्धको काम

सांसदहरूलाई कांग्रेसको निर्देशन: काठमाडौं बाहिर नजानु

काठमाडौं- नेपाली कांग्रेसले आफ्ना सांसदहरुलाई काठमाडौं बाहिर नजान निर्देशन दिएको छ । फागुन २३ गते संसद बैठक बोलाइएको सन्दर्भमा जुनसुकै बेला उपलब्ध हुनुपर्ने भन्दै सांसदहरूलाई काठमाडौंमै रहन निर्देश गरिएको हो

महेश बस्नेत लगायत पाँच जना पार्टीबाट निस्काशित

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव नेपाल पक्षले पार्टीको संसदीय दलका उपनेतासहित पाँच जनालाई पार्टीबाट निस्कासन गरेको छ। पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले नेकपाका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, सांसद

प्रचण्ड-नेपालले संसदीय दलबाट ओली र नेम्वाङलाई हटाए, सुर्य थापा पनि हटाइए

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव पक्षको केन्द्रीय समिति बैठकले संसदीय दलको नेताबाट केपी शर्मा ओलीलाई हटाउने प्रस्ताव पारित गरेको छ । पेरिसडाँडामा बसेको सो पक्षको बैठकले संसदीय दलको उपनेताबाट

कांग्रेस प्रचण्ड-नेपाल समुहसँग मिलेर अगाडी बढ्छ: कोइराला

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले ने नेकपा दाहाल-नेपाल समूहसँग मिलेर जानुपर्ने बताएका छन् । बुधबार चितवनमा पत्रकारसँग कुरा गर्दै कोइरालाले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव कांग्रेस वा दाहाल-नेपाल समूहले दर्ता