समाचार Archives - Page 1312 of 3422 - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

नेपाललाई हिन्दूराष्ट्र घोषणा गर्न कांग्रेसकै नेताको माग

तनहुँ – नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री शङ्कर भण्डारीले नेपाललाई हिन्दूराष्ट्र घोषणा गरिनुपर्ने बताएका छन् । व्यास नरपालिका–१० सिसुवा, भतेरीमा स्थानीय गाईको संरक्षण गर्न निर्माण गर्न लागिएको ट्रस्टको आज

सबै जिल खानेगरी प्रचण्ड कसरी मोडिए ?

काठमाडौं- नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग धेरैको प्रायः एउटै जिज्ञासा हुन्छ- उनी चलायमान हुन् कि अस्थिर ? उनका केही बहिर्मुखी स्वभाव छन्– छिटो–छिटो राजनीतिक कदम चाल्न सक्ने। छिनमा चर्को आलोचनामा

टिचिङ अस्पतालको खाताबाटै साढे १६ करोड कसले गायब बनायो ?

काठमाडौं- त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पताल महाराजगञ्जको बैंक खाताबाटै झण्डै साढे १६ करोड रुपैयाँ हराएको छ। अस्पतालको बैंक नगदी किताबले २०७६ असार मसान्तसम्ममा (मार्गस्थ र नगद ३ लाख रुपैयाँबाहेक) ९८

विद्यालयमा अनिवार्य उपस्थित हुन शिक्षकलाई उर्दी

काठमाडौं- राज्य कोषबाट तलब सुविधा खाने सामुदायिक विद्यालयमा कार्यरत शिक्षक साउन दोस्रो सातासम्म आफू कार्यरत विद्यालयमा अनिवार्य पुग्नुपर्ने भएको छ । तत्काल विद्यालय खुल्ने र शिक्षक विद्यार्थीको उपस्थितिमा प्रत्यक्ष साक्षात्कार

एक सातामा कोरोनाबाट विश्वभर १६ नेपालीको मृत्यु: यस्तो छ पछिल्लो अवस्था

काठमाडौं- विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण विदेशमा यो साता थप १६ जना नेपालीको निधन भएको छ। गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता कतारमा ८

चितवनमा गाई काटेर बिला लगाउँदै गर्दा पक्राउ

भरतपुर – चितवनमा गाई कोटेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कालिका नगरपालिका–३ दुई सय बिघाका हानुप तामाङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर

एकैदिन थपिए २ लाख ६० हजार संक्रमित

काठमाडौं- कोरोना भाइरसको महामारी सुरु भएयता पहिलो पटक एकै दिनमा साढे २ लाखभन्दा बढी संक्रमित भएका छन्। शनिबार विश्वभर २ लाख ६० हजार संक्रमित थपिएका विश्व स्वास्थ्य संगठनलाई उद्धृत गर्दै

लामो दूरीका यातायात चलाउने तयारी

काठमाडौं- चैत ११ देखिको बन्दाबन्दीले अति प्रभावित यातायात क्षेत्रलाई मौद्रिक नीतिले सम्बोधन गरेपछि व्यवसायीले सार्वजनिक यातायात सञ्चालन गर्ने तयारी गरेका छन्। सरकारले असार अन्तिम साता छोटो दूरीमा (जिल्लाभित्रै) यातायात सञ्चालन

रेडक्रसमा ब्यापक बेथिति, अर्बौं घोटाला

काठमाडौं- सामाजिक सेवाको उद्देश्यसाथ स्थापित नेपाल रेडक्रस सोसाइटी भ्रष्टाचारले थिलथिलो भएको छ। समाज कल्याण परिषद्ले बनाएको अध्ययन अनुगमन समितिले रेडक्रसमा व्यापक बेथिति रहेको प्रतिवेदन सरकारलाई बुझाएको छ। उसले सरकारको स्वीकृतिबिना

भारतमा हुँदैछ बेहाल: दिनकै बन्दैछ रेकर्ड

काठमाडौं । भारतमा एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी कोरोना भाइरसका संक्रमित थपिएका छन् । शनिबार एकैदिन ३७ हजार ४०७ जना संक्रमित थपिएका हुन् । यसअघि शुक्रबार ३४ हजार ८२० तथा बिहीबार

अर्घाखाँचीमा जीप खस्यो, एकको मृत्यु

अर्घाखाँची- अर्घाखाँचीमा जीप दुर्घटना भएको छ । गोरूसिङगे-सन्धिखर्क सडकखण्डको ठाडादह नजिकै रिपाहा पाखामा शनिबार साँझ स्कार्पियो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। सोहि जिपमा सवार एक जना भने गम्भीर

कपाल खौरिएर भाइरल व्यक्तिले पैसा लिएर भिडियो बनाएको खुलासा

काठमाडौं । बनारसमा एक नेपालीमाथि कपाल खौरिएर ‘ज्यादती’ गरेको भनी भाइरल भिडियोमा देखिएका ब्यक्ति भारतीय मतदाता भएको र उनले पैसा लिएर भिडिओ बनाउन सहमति दिएको भारतीय प्रहरीले बताएको छ। प्रधानमन्त्री