घोडाघोडी क्याम्पस प्रमुखमा खड्का
सुखड,कैलाली । गुणस्तर सुनिश्चितता प्रत्यायन प्रमाण पत्र प्राप्त सुदूरपश्चिम प्रदेशकै अग्रणी शैक्षिक संस्था घोडाघोडी बहुमुखी क्याम्पसमा क्याम्पस प्रमुख र सहायक क्याम्पस प्रमुख परिवर्तन भएका छन् । कैलालीको घोडाघोडी नगरपालिका- १