
महराद्वारा अनुसन्धानमा असहयोग- डीएनए टेस्ट गर्न र मोबाइल
काठमाडौं- संसद सचिवालयकी महिला कर्मचारीलाई करणी प्रयास गरेको अभियोगमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महराबिरुद्ध आरोप पत्र दायर गरिएको छ । आरोपपत्रमा ५ जना सुरक्षाकर्मीसहित संसद सचिवालयमा कार्यरत रोशनी शाहीको कोठामा