कांग्रेस केन्द्रीय समिति बैठक बस्दै: यस्तो छ उम्मेदवार
काठमाडौं- नेपाली कांग्रेसले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि पार्टीको तर्फबाट उम्मेदवारको नाम टुङ्गो लगाउने भएको छ। शुक्रबार बस्ने केन्द्रीय कार्यसमिति बैठकले उम्मेदवारको नाम टुंगो लगाउने भएको हो। पार्टी












