
बास्कोटाको अर्को बदमासी
काठमाडौं- सेक्युरिटी प्रेस खरिदमा घुस मागेको सार्वजनिक भएपछि राजीनामा दिएका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले स्याटेलाइट परियोजना पनि शंकास्पद ढंगले अघि बढाएको पाइएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले स्याटेलाइट स्थापनाको