कुलमान घिसिङ र मुकेश काफ्लेविरुद्ध ९ अर्ब ‘घोटाला’मा
काठमाडौँ– विद्युत प्राधिकरणका वर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ र पूर्व कार्यकारी निर्देशक मुकेश काफ्लेसहितका पदाधिकारीविरुद्ध ९ अर्ब घोटला गरेको अभियोग लागेको छ । संसदको सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले