प्रमुख समाचार Archives - Page 599 of 880 - Himal Post Himal Post
  • १९ माघ २०८१, शनिबार
  •      Sat Feb 1 2025
Logo

‘युवालाई धकेलेर विदेश पठाउने, संकट पर्दा मान्छे नै

काठमाडौं- राष्ट्रियसभाको शून्य समयमा बुधबार बोल्दै सांसद रामनारायण विडारीले सरकारले युवाहरूलाई धकेली धकेली विदेश पठाएको तर संकटमा उद्दार समेत गर्न नचाहेको बताएका छन् । उनले स्वदेशमा रोजगारी नपाएपछि विदेश गएका

सरकारलाई सांसदको प्रश्न: यो जहाज भाडा हो की रत्नपार्कको कपडा व्यापार ?

काठमाडौं– बुधबार राष्ट्रिय सभामा सांसदहरूले विदेशमा अप्ठ्यारो अवस्थामा रहेका नेपालीहरूलाई स्वदेश फर्काउन सरकारले किन अलमल गरिरहेको भनेर प्रश्न गरेका छन्। अप्ठ्यारो अवस्थामा रहेका श्रमिकहरूलाई वैदेशिक रोजगार कल्याणकारी कोषको रकम प्रयोग

प्रधानमन्त्रीकै निजी चिकित्सक दिव्या सिंहलाई आइओएमको डीन बनाउने खेल

काठमाडौं- प्रधानमन्त्रीको निजी चिकित्सक डा. दिव्या सिंहलाई चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) को डीनका लागि सिफारिश गरिएको छ । डीन नियुक्तिका लागि गठित सर्च कमिटीले प्रधानमन्त्रीको निजी चिकित्सक सिंहसहित तीन जनालाई

निवर्तमान राजदूत मञ्जीव सिंह पुरी लेख्छन: भारतले नयाँ नेपाललाई बुझ्न सकेन

काठमाडौं- नेपाल भारतबीच सीमा विवाद चलिरहेका बेला नेपालका लागि भारतका निवर्तमान राजदूत तथा नेपालबारे जानकार मानिने मञ्जीव सिंह पुरीले आफ्नो धारणा सार्वजनिक गरेका छन् । भारतीय पत्रिका द हिन्दूमा एउटा

घट्यो बिजुलीको महसुल, ट्रंक लाइन खारेज

काठमाडौं – सरकारले बिजुलीको महसुल घटाएको छ । नेपाल विद्युत प्राधिकरणको प्रस्तावअनुसार विद्युत नियमन आयोगले बिजुलीको महसुल घटाएको हो । असार १ गते बसेको सञ्चालक समितिको बैठकले बिजुलीको महसुल समायोजन

यी हुन् कोरोनाको सबैभन्दा बढी जोखिम भएका चार जिल्ला

काठमाडौं- सरकाले देशका चार जिल्लालाई कोरोना संक्रमणको दृष्टिले ‘हटस्पट’ क्षेत्र घोषणा गरेको छ। सर्लाही, रौतहट, कपिलवस्तु र दैलेख जिल्लालाई सरकारले कोरोना संक्रमणको अति जोखिमयुक्त क्षेत्रको रुपमा सूचित गरेको हो। १

मोदीको निष्कर्ष: मधेसी दल भारतको विपक्षमा उभिनु सबैभन्दा ठूलो झट्का, वार्ता नगर्ने

एजेन्सी- नेपाल भारत सम्बन्धमा तनावको अवस्था आइरहेका बेला भारतीय मिडियाले भने विभिन्न दाबी प्रस्तुत गरिरहेका छन् । नेपालला नयाँ नक्सा पास गरेपछि थप तनावपूर्ण बनेको सीमा समस्यामा विभिन्न अड्कलबाजी भैरहेका

लद्दाख घटनापछि चीनको खतरनाक तयारी

एजेन्सी– चिनियां जनमुक्ति सेना र भारतिय सेनाबीच लद्दाखमा भिडन्त हुंदा २० भारतिय सैनिकको मृत्यु भएको घटनापछि चीनले तिब्बतमा सैन्य अभ्यास जारी राखेको छ । दुवै देशबीच सीमा क्षेत्रमा तनाव वढिरहेको

अर्घाखाँची: क्वारेन्टाइनमै उनले किन गरे आत्महत्या ?

काठमाडौं- अर्घाखाँचीमा एक व्यक्तिले आत्महत्या गरेका छन् । जिल्लाको शितगंगा नगरपालिकाको क्वारेन्टिनमा रहेका एक पुरुषले आत्महत्या गरेका हुन्। शितगंगा वडा नं. ५ स्थित हरी माविको क्वारेन्टिनमा रहेका सोहि वडाका ४३

झन् फैलिंदैछ कोरोना : हरेक दिन बनाउँदैछ रेकर्ड

काठमाडौं- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण दर झनै तिब्र बनेको छ । पछिल्लो दुई सातामा हरेक दिन १ लाख २० हजारभन्दा बढि संक्रमित भेटिदै आएकोमा मंगलबार एकै दिनमा

नेपाली सेनाभित्र पनि भेटियो कोरोना संक्रमण

दाङ – दाङमा नेपाली सेनाका एक जवानमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा भएको परीक्षणमा घोराही भरतपुरस्थित रिपुमर्दन गणमा कार्यरत ३२ वर्षीय जवानमा संक्रमण

बेलायती विज्ञले दाबी गरेको कोरोनाको औषधी नेपालमै सस्तो र सजिलै पाइन्छ

काठमाडौं- कोरोना भाइरसका गम्भीर बिरामीहरूको ज्यान जोगाउन सहयोग गरेको भनी बेलायती अनुसन्धानकर्ताहरूले दाबी गरेको औषधी (डेक्सामिथासोन स्टेरोयड) नेपालमा पनि सहज र सुलभ रूपमा उपलब्ध भएको बताईएको छ । यो औषधि