
काठमाडौं उपत्यका निषेधित क्षेत्र घोषणा: आजैदेखि भदौं १५
काठमाडौं- काठमाडौं उपत्यका निषेधित क्षेत्र घोषणा भएको छ । उपत्यकामा सरकारले आजै रातिदेखि विशेष कडाई गर्ने भएको छ । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको शुक्रबार बसेको बैठकले स्थानीय प्रशासन ऐन