प्रमुख समाचार Archives - Page 479 of 880 - Himal Post Himal Post
  • १२ बैशाख २०८२, शुक्रबार
  •      Fri Apr 25 2025
Logo

ओली, प्रचण्ड र नेपालको कित्ताकाट: बैठकमा खरो प्रस्तुत

काठमाडौँ- अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई गत भदौ ६ गते अध्ययन प्रतिवेदन बुझाउनुअघि नेकपा कार्यदलका सदस्यबीच एउटा विषयमा निकै लामो समय मन्थन भयो । पाँच दिनको कार्यादेश पाए पनि

आन्तरिक उडान तत्काल खोल्ने तयारी

काठमाडौं- सरकारले नियमित उडान संख्या थप गर्नेभएको छ। अहिले दैनिक दुईवटा नियमित अन्तर्राष्ट्रिय उडान भइरहेकामा वायु सेवा कम्पनीले थप उडान माग गरेमा अनुमति प्रदान गर्ने निर्णय भएको हो। उपप्रधान तथा

नेकपाको विवाद समाधान: प्रचण्डको अग्निपरीक्षा सुरु

काठमाडौं- आन्तरिक विवादमा रुमलिएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अग्निपरीक्षा सुरु भएको छ । पार्टीलाई विधि र पद्धतिमा हिँडाउन नसकिएको गुनासो गर्दै आएका

आयल निगम जग्गा खरिद प्रकरणको फाइल सुटुक्क तामेलीमा: १ अर्ब ३४ करोड झ्वाम

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमको जग्गा खरिद अनियमितता प्रकरणको फाइल ‘मुद्दा नचल्ने’ निर्णय गर्दै तामेलीमा पठाएको खुलेको छ । स्रोतका अनुसार केही महिनाअघि नै अख्तियारले फाइल बन्द

अब काठमाडौं छिर्ने हरेकलाई १४ दिन आफ्नै खर्चमा क्वारेन्टाइन राखिने

काठमाडौं- अब बाहिरबाट काठमाडौं उपत्यका छिर्ने हरेकले अनिवार्य रूपमा १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यका छिर्ने हरेकले १४ दिन क्वारेन्टाइन बस्नैपर्ने नियम बनाएको हो

आयुर्वेद विज्ञलाई बालुवाटारमै बोलाएर ओली र प्रचण्डले गरे तीन घण्टा छलफल

काठमाडौं- कोरोनाभाइरस रोकथाम र नियन्त्रणका सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आयुर्वेद चिकित्सा विज्ञसंग छलफल गरेका छन् । आयुर्वेद चिकित्सा विज्ञहरूलाई बिहिबार बालुवाटारमा बोलाएर आयुर्वेद

१४ दिन क्‍वारेन्टाइन बसेपछि पीसीआर गर्नु पर्दैन: स्वास्थ्य मन्त्रालयका प्रवक्ता

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेशबाट आउने, अन्तरजिल्ला आवतजावत गर्दा सबैले आफ्नै घरमा वा आफ्नै खर्चमा १४ दिन अनिवार्य रूपमा क्वारेन्टाइन बस्नुपर्ने निर्णय गरेको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर

काठमाडौँमा झन् बढ्दै संक्रमण: एकैदिन थपिए ५७२ जना

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ५७२ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ४ सय ९४, भक्तपुरमा ३४ र ललितपुरमा ४३ जना

कैदीबन्दी तत्काल छोड्‌न वा सजाय घटाउन सर्वोच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले कारागारका कैदीबन्दीको हितमा काम गर्न सरकारलाई आदेश दिएको छ। कोरोनाको उच्च जोखिममा रहेका कैदीबन्दीको हितमा काम गर्न अदालतले निर्देशन दिएको हो । कैदीहरूमा कोरोना परीक्षणको दायरा बढाउन,

काठमाडौं भित्रिन र बहिरिन झनै कडा: यस्तो छ नयाँ व्यवस्था

काठमाडौँ- अब काठमाडौं बाहिर जान र भित्रिनका लागि नयाँ ब्यबस्था गरिएको छ । बाहिरिने र भित्रिनेको लागि यसअघिको नियम हटाएर नयाँ नियम लागु गरिएको हो । काठमाडौंबाट बाहिर जान गन्तव्य

बिहिबार थपिए १२४६ जना संक्रमित, १८१८ जना डिस्चार्ज

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ४६ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोराेना संक्रमितको कुल संख्या ५० हजार ४ सय ६५ पुगेको

कांग्रेसका २ हजार सदस्यले एकैपटक दिए पार्टीबाट राजिनामा

काठमाडौं- नेपाली कांग्रेसका दुई हजार संक्रिय सदस्यले पार्टीबाट राजिनामा दिएका छन् । पार्टीको केन्द्रीय कार्यसमितिले कांग्रेस पूर्व सहमहामन्त्री गोविन्दराज जोशीलाई कारबाही गरेको भन्दै उनीहरूले राजिनामा दिएका हुन् । तनहुँ जिल्लाका