प्रमुख समाचार Archives - Page 368 of 880 - Himal Post Himal Post
  • २४ माघ २०८१, बिहीबार
  •      Thu Feb 6 2025
Logo

पार्टीका सबै कमिटीहरू तत्काल पुनर्गठन गर्न ओलीको निर्देशन

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सबै जिल्ला, जनसंगठन र तहका कमिटीहरु तत्काल पुनर्गठन गर्न निर्देशन दिएका छन्। नेकपा नुवाकोटका काठमाडौँमा उपलब्ध अगुवा

केपी ओली अब धेरैदिन बालुवाटारमा बस्दैनन्: योगेश भट्टराई

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता योगेश भट्टराईले केपी ओली अब धेरै दिन बालुवाटारमा नबस्ने बताएका छन् । ओलीले चालेको कदम धेरैदिन नटिक्ने बताउँदै भट्टराईले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार

एक लाख म्यादी प्रहरी भर्ना गर्ने तयारी

निर्वाचन आयोगले चुनावको तयारी थालिरहँदा नेपाल प्रहरीले भने म्यादी प्रहरी भर्नाको तयारी थालेको छ । प्रतिनिधिसभा विघटनपछि घोषित मध्यावधि निर्वाचनका लागि नेपाल प्रहरीले म्यादी प्रहरीमा भर्ना खोल्ने तयारी गरेको हो।

राजधानी काठमाडौंबाट अन्यत्र सार्न बाबुराम भट्टराईको प्रस्ताव

काठमाडौं- पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले देशको संघीय राजधानी अन्यत्र सार्न प्रस्ताव गरेका छन् । उनले राजधानी काठमाडौंबाट बाहिर सार्नुपर्ने माग गर्दै यसलाई जोगाउन

अनुसन्धानको अचम्मको दाबी: धुमपान गर्नेलाई कोरोनाको खतरा कम

एजेन्सी- कोरोना भाइरसको महामारी विश्वभर फैलिरहेको बेला एउटा अनुसन्धानबाट चकित पर्ने खालको दाबी गरिएको छ । यस्तो अनुसन्धान भारतको सर्वोच्च अनुसन्धान संस्थाले गरेको हो । काउन्सिल अफ साइन्टिफिक एन्ड इन्डिस्ट्रियल

प्रचण्ड–नेपाल समूहका नेताहरूलाई बालुवाटार गेटमै रोकियो

काठमाडौं- नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल समुहका नेताहरूलाई बालुवाटारको गेटमै रोकिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्पष्टीकरण सोधिएको पत्र लिएर गएका प्रचण्ड-नेपाल समुहका नेताहरूलाई गेटमै

अमेरिकामा मोडर्नाको भ्याक्सिनमा रोक लगाइयो

एजेन्सी- भ्याक्सिन लगाएपछि एलर्जी देखिएपछि अमेरिकी राज्य क्यालिफोनियाले मोडर्नाको भ्याक्सिनमाथि रोक लगाएको छ । राज्यकी छाला रोग विशेषज्ञ डा. एरिका पानले सामान्यभन्दा बढी व्यक्तिमा साइड इफेक्ट देखिएको जानकारी दिएकी छिन्

संसद विघटनको मुद्दा फैसला हुन लामो समय लाग्ने

काठमाडौं- प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा फैसला हुन लामो समय लाग्ने देखिएको छ । संसद विघटनविरुद्ध दायर भएका रिट निवेदनमाथिको सुनुवाइमा समयसीमा नतोकिँदा यस्तो संकेत देखिएको हो । सुनुवाइमा समयसीमा नतोकिँदा एकै

जुम्लामा किन भयो लोडसेडिङ ?

जुम्ला- देशभर लोडसेडिङ अन्त्य भएको घोषणा गरिएको तीन वर्षपछि फेरि कर्णाली प्रदेशबाट विद्युत् कटौती गर्न थालिएको छ । नेपाल विद्युत् प्राधिकरण जुम्ला वितरण केन्द्रले तालिका प्रकाशन गरी कर्णाली प्रदेशको दोस्रो

ललितपुरमा डेरा गरी बस्ने एक दम्पति मृत भेटिए

ललितपुर- ललितपुरको एक घरमा दम्पति मृत भेटिएका छन् । प्रहरीका अनुसार उनीहरू बन्द कोठामा मृत भेटिएका हुन् । महालक्ष्मी नगरपालिका-७ स्थित चाँगाथलीस्थित रमेश खड्काको घरमा डेरागरी बस्ने दम्पत्ती मृत अवस्थामा

बाटो छेक्ने धनीलाई जरिवाना मात्र, संघर्ष गर्ने गरिबका ठेला लिलाम

काठमाडौं महानगरपालिकाका नगर प्रहरीले तरकारीसहित ठेलागाडा नै जबर्जस्ती भ्यानमा हालिदिएपछि ६१ वर्षीय मञ्जु कुँवर क्षेत्रीको आँसु सामाजिक सञ्जालबाट संसारले देख्यो । उनको आत्मा रोयो, किनकि तरकारी वा ठेलागाडा फिर्ता पाउँदैनन्

अनलाइन मिडियाको लागि संविधान बाहिरको नियम: सर्वोच्चमा रिट

काठमाडौं- अनलाइन सञ्चारमाध्यम हरेक वर्ष नवीकरण गर्नुपर्ने प्रावधानको खारेज गर्न माग गर्दै सोमबार सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । पत्रकार तथा अधिवक्ताद्वय लीलानाथ घिमिरे र विष्णु गिरी ‘निश्चल’ले अनलाइन