
प्रचण्ड र देउवाबीच फोनबाटै बधाई साटासाट: बुधबार भेट्ने
काठमाडौं- नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच फोनवार्ता भएको छ। सर्वोच्च अदालतको फैसलालगत्तै भएको फोनवार्तामा संसद पुनर्स्थापनाको खुसी साटासाट गरेका थिए । सर्वोच्च अदालतले प्रधानमन्त्री