
प्रधानमन्त्री ओलीका योजनाबारे महन्थ ठाकुरले गरे यस्तो खुलासा
काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री ओलीले संसद विघटन गरेर अर्ली इलेक्सनमा जाने तयारी गरेको खुलासा गरेका छन् । बाह्रखरी अनलाईनसंगको अन्तर्वार्ताको क्रममा उनले विशेष खुलासा गरेको