
नेपाल-खनाल समूहको बैठक सकियो: सरकारका कदममा साथ दिने
काठमाडौं-केपी शर्मा ओलीले निषेधको व्यवहार देखाएपछि समानान्तर गतिविधि गरिरहेको खनाल–नेपाल समूहले सरकारलाई सघाउने भएको छ । बुधबार आकस्मिक रूपमा बसेको स्थायी कमिटि बैठकले कोरोना संक्रमण नियन्त्रणका लागि सरकारलाई सहयोग गर्ने