
महन्थलाई भनेजति मन्त्रालय, एमालेका मधेसी नेता ओलीसँग रुष्ट
काठमाडौं- जसपासँगको सत्ता सहकार्यलाई लिएर एमालेभित्र खटपट शुरु भएको छ । रघुवीर महासेठलगायत दुई नम्बर प्रदेशका कमरेडहरुले महन्थ ठाकुर खेमासँगको सहकार्य पार्टीका लागि हानिकारक हुने चेतावनी दिएका छन् । महन्थहरुसँग