प्रमुख समाचार Archives - Page 222 of 880 - Himal Post Himal Post
  • २६ फाल्गुन २०८१, सोमबार
  •      Mon Mar 10 2025
Logo

नेपाल समूहको लिखित जवाफ: ओलीले निर्णय फिर्ता गरे

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय फिर्ता भए आफूहरुले सर्वोच्च अदालतमा दायर गरेको रिट‍बाट पनि हस्ताक्षर फिर्ता

यसरी साँघुरिए ओलीका विकल्प

काठमाडौं- नेकपा एमालेका २३ सहित १४६ विघटित प्रतिनिधि सभाका सांसदले सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघटनविरुद्ध र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्न दायर गरेको रिट संवैधानिक इजलासमा सुनुवाईका क्रममा

गोकर्ण र योगेशलाई ओली पक्षको अफर: रोजेको मन्त्रालय लिनुस्

काठमाडौं- प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले असन्तुष्ट समुहका नेताहरूलाई मन्त्री बन्न अफर गरेका छन् । उनले नेपाल समुहका केहि प्रभावशाली नेताहरूलाई मन्त्रीको प्रस्ताव गरेको खुलेको छ ।

६ बुँदाको बदलामा ६ बुँदा नै फर्काउने तयारी

काठमाडौं- नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकतामा आउन खनाल–नेपाल समूहलाई आग्रह गर्दै ६ बुँदे सर्त राखेपछि खनाल-नेपाल समुहले पनि त्यसको जवाफ तयार गर्दैछ । नेपाल समुहले

बुढानीलकण्ठमा देउवा, प्रचण्ड र नेपालबीच छलफल जारी

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड फेरी नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा पुगेका छन् । देउवा निवास बुढानीलकण्ठमा बिहान पुगेर फर्केका प्रचण्ड फेरी पुगेका हुन्। नेकपा एमालेका

हस्ताक्षर फिर्ता नलिने नेपाल समुहको निर्णय

काठमाडौँ । नेकपा एमालेका माधवकुमार नेपाल समूहले संसद् पुनर्स्थापनाको माग राख्दै सर्वोच्च अदालतमा दायर रिटका लागि गरेको हस्ताक्षर फिर्ता नलिने निर्णय गरेको छ । हस्ताक्षर फिर्ता लिने प्रस्ताव नै गलत

प्रधानमन्त्रीले बोलाए पहिलो पटक भर्चुअल मन्त्रिपरिषद् बैठक

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक भर्चुअल माध्यमबाट मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले सोमबार साँझका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । सोमबार मन्त्रिपरिषद्को नियमित बैठक बस्ने गर्दछ।

घनश्याम भन्छन्: हाम्राविरुद्ध ‘सुकुलगुण्डा’ शैलीमा अनर्गल प्रचार भयो

काठमाडौं- नेकपा एमालेका नेता घनश्याम भुसालले आफूहरूविरुद्ध अनर्गल प्रचार शुरू भएको बताएका छन् । उनले पञ्चायत व्यवस्थाका ‘सुकुलगुण्डा’ शैलीमा आफूलगायतका नेताहरूमाथि दुष्प्रचार गरिएको बताएका छन् । माधव नेपाललाई छाडेर पार्टी

नेपाल समूहद्वारा अध्यक्ष ओलीको प्रस्ताव अस्वीकार: यस्तो छ बैठकको निष्कर्ष

काठमाडौँ- नेकपा एमाले बिद्रोही पक्षले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अगाडि सारेको एकता प्रस्ताव अस्वीकार गरेको छ। ओलीले सारेको ६ बुँदे एकता प्रस्ताव पार्टी एकताको पक्षमा नभएकाले त्यसलाई अस्वीकार

प्रचण्डसँग नेपालले भने: ओलीले निर्णय फिर्ता लिए हस्ताक्षर फिर्ता लिन्छौँ

काठमाडौं- नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको छ । नेता नेपाललाई भेट्न सोमबार बिहानै नेपाल निवास कोटेश्वर पुगेका

प्रचण्डको दौडधुप: माधव नेपाल भेटेलगत्तै देउवा निवास पुगे

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दौडधुप सुरू भएको छ । सोमबार बिहानै माधव नेपाल निवासमा पुगेका प्रचण्ड एकाएक नेपाली कांग्रेसका सभापति देउवालाई भेट्न पुगेका छन् ।

ओलीको प्रस्तावले तरङ्ग: प्रचण्ड बिहानै पुगे नेपाल निवासमा

काठमाडौँ- नेकपाला एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकताका लागि प्रस्ताव गरेपछि नेपाली राजनीतिमा फेरि अर्को तरङ्ग पैदा भएको छ । ओलीले यस्तो प्रस्ताव गरेकै अर्कोदिन बिहानै नेकपा माओवादी क्रेन्द्रका अध्यक्ष