
बालकृष्ण खाण निर्दोष भएको सिटौलाको दाबी, केही दिनमै
काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टी नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण नक्कली भुटानी शरणार्थी प्रकरणमा निर्दोष रहेको बताएका छन् । उनले छिट्टै खाण थुनामुक्त हुने पनि बताए ।