प्रमुख समाचार Archives - Page 19 of 880 - Himal Post Himal Post
  • १ पुष २०८२, मंगलवार
  •      Tue Dec 16 2025
Logo

एमसीसीको विरोधमा एकीकृत समाजवादीले देशव्यापी आन्दोलन गर्ने

काठमाडौं- माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले देशव्यापी एमसीसीको विरोधमा आन्दोलन गर्ने भएको छ । एकीकृत समाजवादीले फागुन १ गतेदेखि देशभर प्रदर्शन गर्ने भएको छ । नेकपा एस सम्बद्ध मोर्चा

कांग्रेसलाई गठबन्धनमुक्त बनाउनेबारे ओली र कोइरालाबीच छलफल

काठमाडौं । कांग्रेस नेता डा शेखर कोइराला मंगलबार साँझ एमाले अध्यक्ष केपी ओलीको निवास पुगेर करिब दुई घण्टा बिताएका छन्। नेता कोइराला बालकोटस्थित ओली निवासमा साँझ ६ बजे पुगेका थिए।

भोलि संसद बैठक, कार्यसूचीमै छैन एमसीसी

काठमाडौं । भोलि बस्न लागेको प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ। संघीय संसद सचिवालयले जारी गरेको कार्यसूची अमेरिकी सहायता परियोजना एमसीसी भने राखिएको छैन् । भोलिको बैठकमा एमसीसी पेस

आन्तरिक छलफलमा जुटे लिङ्देन: थापालाई पुनर्विचार गर्न आग्रह

काठमाडौँ- पार्टीबाट अलग भएको घोषणा गरेपछि निवर्तमान अध्यक्ष कमल थापालाई आफ्नो निर्णयमा पुनर्विचार गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीले आग्रह गरेको छ। उनले मंगलबार उनले राजीनामा पत्र सार्वजनिक गर्दै पार्टीबाट अलग भएको

लुम्बिनी प्रदेश सरकारले बढायो सांसदको सेवासुविधा, आलोचना सुरू

रुपन्देही- लुम्बिनी प्रदेश सरकारले पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा बढाउने निर्णय गरेको छ । सरकारको कार्यकाल नै सकिन लागेको समयमा मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेपछि आलोचना हुन थालेको छ

कमल थापाले एकै वर्षमा तोडे गीता छोएर खाएको कसम

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष कमल थापाले पार्टीबाट अलग हुने घोषणा गरेका छन् । हेटौडामा आज पत्रकार सम्मेलन गर्दै उनले यस्तो घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमा थापाले

प्रचण्डले भने: मैले चालेका कदमको पछाडी ठूलो दीर्घकालीन रणनीति छ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले, पार्टीले लिने तत्कालीन कार्यनीतिको पछाडि ठूलो दीर्घकालीन रणनीति पनि हुन्छ भन्ने कुरा बुझ्नु पर्ने बताएका छन् । यही कुरा नबुझ्दा विगतमा

अब वडाबाटै नागरिकता बनाउन पाइने

काठमाडौँ- अब नागरिकता बनाउन जिल्ला धाउन नपर्ने भएको छ । सरकारले स्थानीय तहबाटै नागरिकता दिने व्यबस्था मिलाउन लागेको छ । सोमवार गृह मन्त्रालयमा गृह सुधार कार्ययोजना प्रस्तुत गर्दै गृहसचिव टेकनारायण

बालुवाटारमा मन्त्रिपरिषदको बैठक सुरु

काठमाडौं : प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकमा स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने तयारी छ । एमसीसी, नियमित प्रशासनिक कामकारबाही

विद्यालय तत्काल नखुल्ने

काठमाडौँ- काठमाडौं उपत्यकामा सवारी साधनमा लगाएको जोरबिजोर हटाउने तयारी भएको छ। कोरोना संकट व्यवस्थापन केन्द्रको आइतबार बसेको बैठकले संक्रमणको जोखिम कम हुँदै गएको भन्दै केही सहज बनाउन सिफारिस गरेको हो।

देउवासँग प्रचण्ड ‘फायर’

काठमाडौं : अमेरिकाले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी)को विषयमा अमेरिकालाई पठाएको पत्र बाहिरिएपछि प्रधानमन्त्री शेरबहादुर देउवासँग नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड असन्तुष्ट बनेका छन्। एमसिसी फेब्रुअरी २८ अर्थात् फागुन

ओली र प्रचण्ड एकसाथ बालुवाटार छिरे, देउवासँग छलफल जारी

काठमाडौं– बालुवाटारमा सत्ता र प्रतिपक्षी दलका शीर्ष नेताहरुबीच छलफल सुरु भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सत्ता गठबन्धनको प्रमुख एक घटक, नेकपा