
वामदेवलाई ओलीको कटाक्ष : मन्त्री पाउँ भनेर गलफत्ती
काठमाडौँ- एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वउपाध्यक्ष वामदेव गौतमले उपप्रधानमन्त्री पदका लागि पार्टी छाडेको आरोप लगाएका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यकर्ता भेलामा अध्यक्ष ओलीले उपप्रधानमन्त्री पाउँ भनेर निवेदन हाले