पत्रपत्रिका Archives - Page 79 of 352 - Himal Post Himal Post
  • ७ आश्विन २०८१, सोमबार
  •      Mon Sep 23 2024
Logo

३५ दिनभित्र खटाएको ठाउँमा हाजीर नभए बर्खास्त

काठमाडौं । सरकारले प्रदेश र स्थानीय तहमा समायोजन भएर जाने कर्मचारीलाई एकतह बढुवा र दुई ग्रेड वृद्धीको सुविधासहितका प्रावधान समेटेर बहुप्रतिक्षित ‘कर्मचारी समायोजन अध्यादेश २०७५’ स्विकृत गरेको छ। मन्त्रिपरिषद्को सोमबार

देशभर करिब १२ हजार चर्च ,३० लाख नेपाली क्रिश्चियन

काठमाडौं । गृह मन्त्रालय स्रोतका अनुसार काठमाडौं उपत्यकामा मात्रै करिब साढे चार हजार चर्च छन्। यो संख्या २०७० सालमा मन्त्रालयले अनौपचारिक रूपमा लिएको हो । देशभर करिब १२ हजार चर्च

जति च्यात्यो उति भाइरल निर्मला निम्ति न्यायको पोस्टर

काठमाडौँ । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको स्केचसहितको पोस्टर छ्यापछ्याप्ती देखिए– १३ गते बिहान राजधानीका मुख्य चोकहरूमा । पोस्टरमा उनको स्केच मात्रै थिएन, ‘सरकार भेटियो न्याय भेटिएन’ र ‘ह्यासटयाग इम्प्युनिटी, जस्टिस

मन्त्रिपरिषद् छलेर ओलीले अवार्ड लिएको खुलासा !

काठमाडौँ – प्रधानमन्त्री केपी ओलीले विवादास्पद संस्था युनिभर्सल पिस फेडेरेसन (यूपीएफ) को अवार्ड मन्त्रिपरिषद्को पूर्वस्वीकृतिबेगर लिएको खुलेको छ । संविधान, सुशासन ऐन तथा नियमावली र विभूषण नियमावलीमा प्रधानमन्त्रीसहित सार्वजनिक पदका

हिन्दु धर्मका कारण दलितहरु अझै पीडित छन् :नेता हरिबोल गजुरेल

एसिया प्यासिफिक समिट सकिएको छ । तर यसको चर्चा र बहस अझै जारी छ । अधिकांशले समिटका नाममा क्रिष्चियन धर्म प्रचार गरिएको भन्दै विरोध गरे भने कतिपयले यसको समर्थन गरे

क्यारिकेचर गर्दा कुटाइ खाए !

काठमाडौं:  नेपाली सिने बजारमा कलाकारको भीड छ। त्यो भीडमा सीताराम कट्टेल उर्फ ‘धुर्मुस’ले अलग परिचय बनाएका छन्। अभिनयका साथै सामाजिक अभियन्ताको रूपमा उनको अर्को परिचय बनेको छ। भूकम्पपछि सामूहिक बस्ती

एसिया प्यासिफिक समिटबारे नेकपा भित्रै असन्तुष्टि

काठमाडौं । क्रिश्चियन धर्म प्रचारक संस्था युनिभर्सल पिस फाउन्डेसनले गरेको एसिया प्यासिफिक समिटबारे सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रै असन्तुष्टि देखिएको छ । विवादिन धार्मिक संस्थाको कार्यक्रममा सरकार नै सहभागी भएको

फोनमा कुरा गर्दा गर्दै अमेरिकामा नेपाली युवाद्वारा आत्महत्या

क्यालिफोर्निया । साथीसँग फोनमा कुरा गर्दागर्दै एक नेपाली युवाले अमेरिकाको क्यालिफोर्नियामा पासो लगाएर आत्महत्या गरेका छन् । आजको नयाँ पत्रिकामा यो खबर छ । सन्नीभेल सहरमा बस्दै गरेका २४ बर्षीय

तीन किशोरी जसलाई खाडी लैजाने भन्दै दुई/दुई लाखमा कोठीमा बिक्री गरे

नेपालगन्ज । वैदेशिक रोजगारीका लागि खाडी मुलुक जान पाईने, त्यो पनि निःशुल्क । राम्रो कमाई हुने सपना बोकेर नुवाकोट र सिन्धुलीपाल्चोकका तीन किशोरी भारत लागे । दिल्ली पुर्याईए । भिसा

‘राष्ट्रपतिको गाडी १८ करोडको हैन १४ करोड’

काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीका लागि १८ करोडको गाडी खरिद गर्ने निर्णयसम्बन्धी प्रचारको खण्डन गरेका छन् । यो समाचार आजको कारोबार दैनिकमा छ । नेपाल

बनभोज खान दुई दर्जन सरकारी गाडी

हेटौंडा । भीमफेदीको त्रिखण्डीमा शनिबार वनभोज खान आउनेको भीडभाड थियो। नेपाल विद्युत प्राधिकरण हेटौँडा क्षेत्रीय कार्यालयले पनि त्यहीँ वनभोज आयोजना गरेको थियो। तर कर्मचारी र अरुको वनभोजमा एउटा फरक थियो।

त्रासले उखुबारी छेउबाट हिँड्न छाडे छात्रा

कञ्चनपुर । कक्षा ९ मा पढ्ने लक्ष्मी बडू काठको जीर्ण पुल तरेपछि उखुबारीछेउ खोलाकिनारको पक्की सडक भएर विद्यालय जान्थिन् । उनी कहिलेकाहीँ भाइलाई पनि नकुरेर निर्धक्कसँग एक्लै पनि यही बाटो