पत्रपत्रिका Archives - Page 48 of 352 - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

मन्त्रीले कर्मचारीलाई थर्काउँदै भने, ‘थुन्दिम् ?’

काठमाडौँ — समाचार संकलनका क्रममा म मन्त्रालय पुगेको थिएँ । सहसचिव नवराज ढकालसँग भेट्ने योजना थियो । ढकाल बैठकमा व्यस्त भएकाले उपसचिव लवराज जोशीसँग कुराकानी गर्दै थिएँ । त्यही क्रममा

मेरो मन्त्रालयमा कोही नेतागिरी गर्न नआए हुन्छ :मन्त्री यादव

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले आफ्नो मन्त्रालयमा नेतागिरी गर्नेलाई छूट नभएको बताएका छन् । उनले घुस खाने ठाउँमा पदस्थापन हुन नपाएपछि कर्मचारीले पदस्थापनमा आर्थिक चलखेलको आरोप लगाएको

मन्त्री मातृका यादव र कर्मचारीका नेताबीच कुटाकुट

काठमाडौं- उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयमा कुटाकुट भएको छ। मन्त्री मातृका यादव र कर्मचारीका नेताबीच कुटाकुट भएको हो। मन्त्री मातृका यादव र सेवाग्राहीका रुपमा आएका कांग्रेस निकट नेपाल निजामति कर्मचारी

युवा विदेश पठाउन भाषा सिकाउँदै सुदूरपश्चिम सरकार

कैलाली । बेरोजगार युवालाई बिदेसिनबाट रोक्न केन्द्र सरकारले देशमै रोजगारी दिने योजना सञ्चालन गर्दैगर्दा सुदूरपश्चिम सरकार भने विदेश पठाउन विभिन्न देशका भाषा सिकाउँदै छ । प्रदेशका नौवटै जिल्लाका तीन सय

कर्मचारीको राइँदाइँ, दिल्लीदेखि अस्ट्रेलियासम्म हुन्डीबाट करोडौंको कारोबार

काठमाडौं ।  आन्तरिक राजस्व कार्यालय र करदाता सेवा कार्यालयका कर्मचारीले व्यापारीबाट बुझेको करोडौं रकम हुन्डीमार्फत दिल्ली र अस्ट्रेलिया लैजाने गरेको पाइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीले राजस्व र

गृह मन्त्रातयबाटै करिब ३ करोडका दुई गाडी गायब

काठमाडौं– गृह मन्त्रायतबाट गायब भएका दुईवटा गाडीमध्ये एउटा फिर्ता हुने चरणमा छ भने एउटाको अत्तोपत्तो छैन । गृह मन्त्रालयबाट सरुवा भएका सहसचिव सुशील कोइरालाले प्रयोग गरिरहेको गाडी फिर्ता हुने चरणमा

१९ पहाडी जिल्लामा सहसचिव सिडिओ र एसपी पठाउने तयारी

काठमाडौं – सरकारले १९ वटा पहाडी जिल्लाको सिडिओमा सहसचिव र जिल्ला प्रहरी प्रमुखमा एसपीलाई खटाउने तयारी गरेको छ । धेरै जनसंख्या भएका जिल्लामा दरबन्दी स्तरोन्नति गर्न लागिएको गृह मन्त्रालयले जनाएको

उठाउने दिनकै लाख-तिर्ने वर्षको ५१ हजार

काठमाडौं- गौशाला चोकैमा १० रोपनी जग्गाको भाडा कति पर्ला ? महिनाकै लाखौं । तर, मारवाडी परिषद्ले वर्षको ५१ हजार रुपैयाँ तिर्छ । र, त्यसमा रहेको सटरैसटरको ठूलो भवनबाट दिनकै लाख

उपराष्ट्रपतिको स्वागतमा बालबालिकालाई कष्ठ, टन्टलापुर घाममा एक घण्टा पैदल

रौतहट – कटहरियामा आयोजित जानकी जयन्ती समारोहमा सोमबार विद्यार्थीहरु पानी खोज्दै भौतारिरहेका थिए । करिब ४० डिग्री सेन्टिग्रेडको गर्मीमा हिँडेर आइपुगेका उनीहरु कार्यक्रमस्थलमा खानेपानीको व्यवस्था नहुँदा आकुलब्याकुल देखिन्थे । उपराष्ट्रपति

बालुवाटार जग्गा प्रकरण :छानबिन गर्न खटाइएका डीएसपीको सरुवा

काठमाडौं – बालुवाटारस्थित ललिता निवासको जग्गा कब्जाबारे छानबिनमा संलग्न केन्द्रीय अनुसन्धान ब्युरोका डीएसपी कविद् कटुवालको सरुवा भएको छ। उनलाई रौतहटको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर पठाइएको हो। त्यहाँ कार्यरत डीएसपी कुमुद

अन्तर्जातीय बिहेपछि मुसहर परिवारमा तनाव

काठमाडौँ- मोरङ बूढीगङ्गा गाउँपालिका २, सख्मा टोलमा ऋषिदेव (मुसहर) समुदाय र थापा परिवारबीच सुमधुर सम्बन्ध थियो। घरमा आउजाउ चल्थ्यो। समस्या पर्दा एकअर्कालाई सहयोग गर्थे। एक महिना यता भने ठीक उल्टो

पशुपतिनाथको २३१ रोपनी जग्गा पनि गायब

काठमाडौँ – भनिन्छ – पशुपतिनाथले सबैको रक्षा गर्छन् । तर, नेपालका भूमाफिया यति शक्तिशाली छन्, जसबाट पशुपतिनाथले आफ्नै जायजेथा रक्षा गर्न सकिरहेका छैनन् । पशुपति मन्दिरका नाममा रहेको उपत्यकाकै कम्तीमा