पत्रपत्रिका Archives - Page 41 of 352 - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

ईश्वर पोखरेल पूर्वमाओवादीका दुश्मन हुन् र ?

काठमाडौं–गत वर्ष ३ जेठमा एकीकरण सम्पन्न भएलगत्तै असार पहिलो साता बसेको स्थायी समिति बैठकले मूल राजनीतिक प्रतिवेदन पारित गर्दै भाषिक शुद्धाशुद्धि मिलाएर प्रकाशन गर्ने गरी दुई अध्यक्षलाई जिम्मेवारी दिए पनि

सत्तारुढ नेकपामा लफडा ,सांसद दुई तिर बाडिए

काठमाडौं– गुठी विद्येयक विवादित बनेपछि सत्तारुढ दल नेकपाका सांसद दुई ध्रुवमा विभाजित भए । काठमाडौंबाट प्रतिनिधित्व गर्ने सांसद र नेता विद्येयक फिर्ता गर्नुपर्ने पक्षमा उभिए, काठमाडौं  बाहिर खासगरी पश्चिम क्षेत्रका

मन्त्रिपरिषद् पुनर्गठनको तयारी, पर्यटनमा योगेश

काठमाडाैं। सत्तारुढ नेकपामा मन्त्रिपरिषद् हेरफेरको बहस सुरु भएको छ । आर्थिक वर्ष ०७६/७७ को बजेट पारित भएपछि मन्त्रिपरिषद् पुनर्गठन गर्ने विकल्पमा प्रधानमन्त्री तथा अध्यक्ष ओलीसँग छलफल भएको अर्का अध्यक्ष पुष्पकमल

वैदेशिक रोजगारीको अँध्यारो पाटो : डरलाग्दो तथ्याङ्क

काठमाडौं- वैदेशिक रोजगारीमा गएकामध्ये पछिल्लो एक दशकमा ७ हजार तीन सय चार जनाको ज्यान गएको छ । नेपालबाट हरेक वर्ष चार लाख हाराहारीमा जनशक्ति वैदेशिक रोजगारीमा जाने तथ्यांक छ ।

त्रिभुवन विश्वविद्यालयमा ‘गोल्ड मेडल’ नै किनबेच

काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा ‘गोल्ड मेडल’ नै किनबेच हुने गरेको खुलासा भएको छ । नयाँ पत्रिकामा प्रकाशित समाचारअनुसार गोल्ड मेडल किनबेचमा संलग्न भएको आरोपमा परीक्षा नियन्त्रण कार्यालय बल्खुको गोप्य शाखाका

निगम डुबाएर निजी कम्पनीलाई जहाज भाडामा दिने योजना !

काठमाडौं । नेपाल वायुसेवा निगमका बाह्य र आन्तरिक उडानका सबै जहाज घाटामा छन् । नयाँ पत्रिकालाई प्राप्त तथ्यांकअनुसार गत साउनदेखि पुससम्मको ६ महिनामा निगमले दुई अर्ब ११ करोड रुपैयाँ घाटा

नेटवर्किङको जालो : कम्पनी भारतमा, ठगी नेपालमा

रोल्पा नगरपालिका–६ का सन्तकुमार घर्तीमगर कक्षा १२ मा पढ्दै थिए । काकाका छोरा दुर्गासिंह घर्तीमगरले स्वास्थ्यसम्बन्धी काम गर्न बोलाएपछि भारतको गोरखपुरस्थित ओरियन्टस ग्लोबल मार्केटिङ प्रालिमा पुर्याए । त्यहाँ उनले ‘मल्टिलेभल

३३ किलो सुन काण्डमा नयाँ ट्वीस्ट

साढे ३३ केजी सुन तस्करी र सनम शाक्य हत्या प्रकरणसम्बन्धी मुद्दामा पाँच न्यायाधीशमाथि कारबाही सिफारिस गरिएको छ । उक्त मुद्दामा न्यायिक विचलन भएको आशंकामा छानबिन गर्न गठित समितिले बुझाएको प्रतिवेदनमा

गाडी, टेलिभिजन र मोबाइल लगायतको आयातमा ब्यापक कडाइ

काठमाडौं । सरकारले व्यापार घाटा बढ्दै गएपछि विलासी वस्तुको आयातमा र प्रयोगमा कडाइ गर्नेे भएको छ । आयात बढ्दै गएको र सोही अनुपातमा निर्यात बढ्न नसक्दा व्यापार घाटा बढेर उच्च

विदेशबाट ल्याएका यस्ता मोबाइल नेपालमा चलाउन नपाइने

काठमाडौं : भन्सार प्रणाली छलेर अवैध रूपमा भित्र्याइने मोबाइल सेट अब नचल्ने भएका छन्। मोबाइल पहिचानका लागि प्रयोग हुने ‘इन्टरनेसनल मोबाइल इक्विप्मेन्ट आइडेन्टिटी (आईएमआई) नम्बर दर्ता गरेपछि मात्र प्रयोगका लागि

राजनीतिमै तरंग पैदा गर्ने गुठी विधेयकमा के छ ?

काठमाडौं। सरकारले संसद्मा दर्ता गराएको गुठी विधेयकलाई लिएर अहिले देशभर प्रर्दशन भइरहेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री परिषद्मा अर्यालले गत १७ वैशाख राष्ट्रिय सभामा दर्ता गराएको

प्रिन्सिपलको मुक्काले ६ विद्यार्थी घाइते ,एक जना अर्धचेत

काठमाडौं । सर्लाहीको बरहथवा नगरपालिकास्थित सामुदायिक विद्यालयका प्रधानाध्यापकको कुटाइबाट ६ विद्यार्थी घाइते भएका छन् । पिटिएको मध्ये एक अर्धचेत र अन्य सामान्य घाइते भएका छन् । बरथवा नगरपालिका–१ हजरियाको सहनी