पत्रपत्रिका Archives - Page 345 of 352 - Himal Post Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

भारतीय राष्ट्रपति आउनुअघि एमाले किन पुग्यो जनकपुर ?

काठमाडौं, १९ कात्तिक  ।  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बिहीवार दुई नम्बर प्रदेश कमिटीको आयोजनामा जनकपुरमा दसैं, तिहार र छठसहितको पर्वका अवसरमा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार जानकी

आज पनि दुई पटक त्रिभुवन विमानस्थल ठप्प हुँदै

काठमाडौं, १९ कात्तिक  । शुक्रबार बिहान भारतीय राष्ट्रपति प्रणव मुखर्जी काठमाडौंबाट जनकपुर जाँदा र पोखराबाट काठमाडौं आउँदा २ पटक विमानस्थल बन्द हुने भएको छ । भीभीआइपीको उडान व्यवस्थापन मिलाउन शुक्रबार

उच्चस्तरीय कार्यदलले बनायो पाँच प्रतिवेदन

१९ कात्तिक, काठमाडौं । सरकारद्वारा गठित उच्चस्तरीय कार्यदलले संविधान बमोजिम संघ, प्रदेश र स्थानीय तहलाई प्रदत्त एकल र सहवर्ती अधिकार सूची बमोजिम प्रत्येक तहले सम्पादन गर्नुपर्ने कार्य जिम्मेवारीलाई क्रियाकलापमा पहिचान

भूकम्प, बाढीपहिरो र भारतीय नाकाबन्दीले थलियो माथिल्लो तामाकोसी

१९ कात्तिक, काठमाडौं । गत वर्ष वैशाखको भूकम्प, बाढीपहिरो र भारतीय नाकाबन्दीले निर्माणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना थलिएको छ । स्वदेशी लगानीमा निर्माण भइरहेको राष्ट्रिय गौरवको आयोजनाको निर्माण

फाटेका नोट छन ? होस गर्नुस !राष्ट्र बैंकले लिदैंन

१९ कात्तिक, काठमाडौं । दशैंतिहारका बेला संरक्षण नगरी झुत्रो पारेका नोटलाई नेपाल राष्ट्र बैंक सिद्धार्थनगर शाखा भैरहवाले तत्काल सटही नगर्ने जनाएको छ । दशैंतिहार बीचको एक महिनामा सिद्धार्थनगर शाखाले ३

एमालेले थाल्यो तराई-मधेस जागरण अभियान

१९ कात्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाललेले तराई-मधेसमा आफूविरुद्ध लगाइएको आरोपको प्रतिवाद गर्दै संविधान बुझाउँदै जनतामा जने अभियान सुरु गरेको छ । तराई मधेसमा विशेष पर्वको रुपमा मनाइने

पूर्वमा गोली हान्ने आपराधिक समूह सक्रिय

१९ कात्तिक, काठमाडौं । पूर्वाञ्चलमा व्यक्ति हत्या गर्ने हतियारधारी समूह परिचालन गर्ने गरेको पाइएकोछ  । सुरुमा सगोलमा व्यपार व्यवसाय सञ्चालन गर्ने र आर्थिक लेनदेनमा मनमुटाव भएपछि हतियारधारी समूहलाई सूपारी दिएर

चीनले सगरमाथामा अन्तर्राष्ट्रिय पर्वतारोहण केन्द्र बनाउने घोषणा

बेइजिङ, १८ कात्तिक । चीनले सर्वोच्च शिखर सगरमाथाको उत्तरी आधार शिविरनजिकै अन्तर्राष्ट्रिय पर्वतारोहण केन्द्र बनाउने घोषणा गरेको छ। चीनले तिब्बतमा पर्यटनको थप विकास गर्न आधारभूत प्रबन्धसहितको सुविधासम्म केन्द्र बनाउन लागेको

थप १२ नयाँ सहर निर्माण गरिँदै

१८ कात्तिक, काठमाडौं । सरकारले थप १२वटा नयाँ सरहर छनोटको प्रक्रिया थालेको छ । अब हुने नयाँ सहरमध्ये तराई क्षेत्रबाट पूर्वपशिचम जोड्ने हुलाकी राजमार्गमा १० वटा रहने छन् ।  त्यस्तै

राष्ट्रपति मुखर्जीलाई घुमाउन २८ हजार डलर खर्चिएर बुद्धका दुई जहाज चार्टर

काठमाडौं, १८ कात्तिक । नेपाल सरकारले भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई जनकपुर र पोखरा घुमाउन बुद्ध एयरका दुई जहाज चार्टर गर्ने भएको छ। जसका लागि सरकारले २८ हजार डलर खर्चँदै छ।

पार्टी भित्रै प्रचण्डको तीब्र आलोचना !

१८ कात्तिक, काठमाडौं । सरकार नेतृत्व गरेको एक सय दिन नपुग्दै नेकपा माओवादी केन्द्रभित्रबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तीब्र आलोचना सुरु भएको छ । परिवारका सदस्यलाई राजनीतिक नियुक्ति दिलाएएको, भारतीय

बसपार्कमा 'भ्यु टवर’ बनाउने योजना अलपत्र

१८ कात्तिक, काठमाडौं । राजधानीको पुरानो बसपार्कमा ‘काठमाडौं भ्यु टवर’ बनाउने योजना अलपत्र परेको छ । स्थानीयवासी र राजनीतिक दलको अवरोधका कारण भ्यु टावर निर्माण प्रभावित बनेको हो । नेपाली