पत्रपत्रिका Archives - Page 32 of 352 - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

१२ दिन बित्यो, महराको बयान किन लिइएन ?

काठमाडौं । निबर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ परेको १२ दिन वित्दा पनि वयान लिन सुरु गरिएको छैन । स्वास्थ्यमा समस्या देखिएपछि गत विहीबार अस्पताल भर्ना गरिएका महराको उपचारमा संलग्न डाक्टरले

कानून बनाउने नै कानुनको फन्दामा

काठमाडौं। प्रतिनिधिसभाका तत्कालीन सभामुख कृष्णबहादुर महरासहित पाँचजना सांसद पक्राउ गरेका छन्। महरासहित पाँच सांसदमाथि विभिन्न आरोपसँगै प्रहरीले नियन्त्रण गरेसँगै निलम्बित हुने सांसदको संख्या पाँच पुगेको हो। २ सय ७५ सदस्य

सांसदहरू पक्राउ पर्ने क्रम जारी: के हुन लागेको ?

काठमाडौँ — निवर्तमान सभामुख तथा नेकपाका सांसद कृष्णबहादुर महरा बलात्कार प्रयास आरोपमा बालुवाटारस्थित सभामुखको सरकारी निवासबाटै असोज १९ गते पक्राउ परे । उनको दसैं महानगरीय प्रहरी वृत्त सिंहदरबार र थापाथलीस्थित

गुणस्तर परीक्षण गर्न संकलन गरेको करोडौंको सुन कर्मचारीले गायब पारे

काठमाडौं- गुणस्तर परीक्षण गर्न संकलन गरिएको झन्डै एक करोड रुपैयाँको सुन गायब भएको छ । सुनचाँदीमा मिसावट भएको आशंकासहित तत्कालीन वाणिज्य तथा आपूर्ति विभागले संकलन गरेको करिब १ किलो ७४

देव गुरुङ बन्लान त सभामुख ?

काठमाडौं : कृष्णबहादुर महराको बहिर्गमनसँगै सत्तारुढ नेकपाभित्र प्रतिनिधिसभाको सभामुखका लागि उपयुक्त पात्रको खोजी सुरु भएको छ। दुई अध्यक्ष र शीर्षस्तरका नेताहरु परामर्शमा जुटिरहँदा सभामुख पदमा पार्टीभित्रका पूर्वएमाले र पूर्वमाओवादी खेमाबीच

महरा काण्ड: ‘फरेन्सिक जाँच’ र शाही र महरा दुवैसँग बयान

काठमाडौँ । निवर्तमान सभामुख कृष्णबहादुर महरामाथिको यौन दुव्र्यवहार आरोपका विषयमा प्रहरीले ‘फरेन्सिक जाँच’ गर्ने भएको छ । यौन दुव्र्यवहार भएको भनिएको ‘क्राइम सिन’ र पीडित रोशनी शाहीका अभिव्यक्तिमा तालमेत नदेखिएपछि

कृष्णबहादुर महरा उर्फ ‘सेकेन्ड’ पारस

काठमाडौं- २०५७ साउन २२ को राति एउटा पजेरो गाडीले दरबारमार्गमा मोटरसाइकललाई ठक्कर दियो। रातको समयमा पजेरो गाडीको ठक्करबाट मोटरसाइकल ढल्यो। चालकको घटना स्थलमै मृत्यु भयो। दुर्घटना गराए पनि गाडी रोकिएन,

कसरी भइन् रोशनी शाही युटर्न ?

काठमाडौँ — यौन हिंसाको सिकार भएको भन्दै मिडियामा आएकी रोशनी शाही (भिडियोमा आफैं पहिचान खुलाएकाले नाम उल्लेख गरिएको) ले मंगलबार साँझ आफ्नो बयान फेरे पनि प्रहरी अनुसन्धानले तत्कालीन सभामुख कृष्णबहादुर

महरा काण्ड: महिला सांसद र नेतृहरूको आवाज खोइ ?

काठमाडौँ , प्रतिनिधी सभाका तत्कालिन सभामुख कृष्ण बहादुर महराले संसद सचिवालयकी महिला कर्मचारी माथि यौन दुर्व्यवहार गरेको बिषय सोमवार साँझ एकान दुई कान मैदान भयो। राजनीतिक दलका नेता कार्यकर्ता सर्वसाधारण

ओली र प्रचण्डले सिसिटिभीमा महरालाई महिलाको घरमा देखेपछि…

काठमाडौं- महिलामाथि यौन दुव्र्यवहारको आरोपपछि समामुखबाट राजीनामा दिएका कृष्णबहादुर महराको राजनीतिक भविष्य अन्योलमा परेको छ। संसदमै कार्यरत महिला कर्मचारी रोशनी शाहीले आइतबार राति आफूमाथि यौन दुव्र्यवहार गरेको आरोप लागएपछि नेकपाले

सी भ्रमण: जे नहोस् भन्ने थियो, त्यही भयो

काठमाडौं- चीनबाट २३ वर्षपछि राष्ट्रपति आउँदै छन्, यस्तो बेला जे नहोस् भन्ने चाहना थियो, आखिर त्यही भएर छाड्यो। समयमै यो समस्या समाधान गर्न सकिएन भने भ्रमणमै असर पर्ने पक्का छ।

सि जिनफिङको बोइङ आजै नेपाल ओर्लिने

काठमाडौं- यसपाली दसैँको बीचमै उत्तरी छिमेकबाट महत्वपूर्ण पाहुना आउँदैछन्। उनलाई विदा गरेपछि फेरि राष्ट्रपति विद्या भण्डारी लगालग दुई देशको भ्रमणमा निस्कने कुराको पनि टुंगो लागेको खबर आजको जनआस्था साप्ताहिकले छापेको