पत्रपत्रिका Archives - Page 304 of 352 - Himal Post Himal Post
  • २३ पुष २०८१, मंगलवार
  •      Tue Jan 7 2025
Logo

अवैध रूपमा नेपाल बसेका विदेशीको अनुगमन हर्ने तयारी

भदौ २०, काठमाडौं- गृह मन्त्रालयले अवैध रूपमा नेपालमा बस्दै आएका विदेशी नागरिकको अनुगमन गर्ने, अहिलेको सफ्टवेयर प्रतिस्थापन गरी बायोमेट्रिक्स प्रणालीको सफ्टवेयर लागू गर्ने र विद्युतीय अध्यागमन व्यवस्थापन प्रणालीमार्फत अध्यागमनको स्तरोन्नति

यी हुन् ५१ मावन तस्कर

भदौ २०, काठमाडौं- संयुक्त अबर ईमिरेट्स युएई  स्थित नेपाली दुतावासले भिजिट भिसाको माध्यमबाट अवैध रुपमा कामदार ओसारपसारमा संलग्न भएको भन्दै ५१ दलाल, ठग र मानव तस्करको नाम सार्वजनिक गरेको छ

भ्रष्ट र अपराधीका दिन गए !

भदौ २०, काठमाडौं- ब्यवस्थापिका संसद्ले भ्रष्टाचार, बलात्कारलगायत गम्भीर प्रकृतिका फौजदारी अपराधमा सजाय पाएकाहरुले उम्मेदवार बन्न नपाउने गरी सोमबर निर्वाचनसम्बन्धी कानुन पारित गरेको छ । भ्रष्टाचार आरोप प्रमाणित भई अदालको आदेशअनुसार

परराष्ट्रमन्त्री महरा भोली चीन जाँदै : समकक्षीबीच छलफल हुने

भदौ २०, काठमाडौं- उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले भदौ २१ देखि २६ गतेसम्म चीनको भ्रमण गर्ने भएका छन् । चीनका विदेशमन्त्री वाङ यीको औपचारिक निमन्त्रणामा उनी चीन जान लागेका हुन्

५ बर्षमा बरामद भएको ४ सय किलो सुनको नालीबेली

भदौ २०, काठमाडौं- पछिल्लो पाँच बर्षमा मुलुकमा तस्करीका लागि ल्याइँदै गरेको सवा दुई अर्ब रुपैयाँ बराबरको सुन बरामद भएको छ । दैनिक एक सय किलो सुन तस्कर हुने अनुमान गरिए

एमालेको कार्यालयमा तालाबन्दी

भदौ २०, काठमाडौं- नेकपा एमाले पर्साको कार्यलयमा सोही पार्टीका सांसदले तालाबन्दी गरेका छन् । पर्सा क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद विचारी यादव नेतृत्वको असन्तुष्ट पक्षले तालबान्दी गर्दै कार्यालय परिसरमै

आयल निगमले गुणस्तरहीन हवाई ईन्धन बेचेको खुलासा

भदौ २०, काठमाडौं- नेपालमा उडान गरिरहेका प्रमुख अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले नेपाल आयल निगमबाट विक्री ईरहेको हवाई ईन्धन गुणस्तरहीन रहेको आरोप लगाएका छन् । खाडी मुलुक युनाईटेड अरब ईमिरेट्स युएई को

ब्रान्डेड पसलमा महा ठगी : २६ सयको जुत्ताको मूल्य २७ हजारसम्म

भदौ २०, काठमाडौं- काठमाडौंको दरबारमार्गमा रहेको ब्राण्डेड पसलले सेलका नाममा अत्याधिक मूल्य लिइ उपभोक्तालाई ठग्ने गरेको पाइएको खबर आजको  कारोबारमा छ । तेब्बर मूल्य राखेर ५० प्रतिशत छुट  दरबारमार्गका ब्रान्डेड पसलले

प्रहरीकै स्कर्टिङमा ८८ केजी सुन : १४ स्थानमा कहीँ भएन चेकजाँच

भदौ २०, काठमाडौं – नेपालको भुमि प्रयोग गरी तिब्बतबाट नेपाल हुँदै भारततर्फ तस्करी हुन लागेको ८८ केजी सुन सुरक्षा निकायको स्कर्टिङमा काठमाडौं आइपुगेको नयाँ रहस्य पत्ता लागेको छ । तिब्बतको

फ्री भिसा फ्री टिकटको मूल्य एक लाख भन्दा बढी

भदौ २०, काठमाडौं – सरोकार वाला निकायलाई निशुल्क भिसा र टिकट अनुसार नेपाली कामदार वैदेशिक रोजगारीमा पठाइरहेको प्रतिवेदन दिने गरेका मेनपावरले असुली भने प्रतिव्यक्ति एक लाख रुपैयाँ भन्दा बढी गरिरहेको

विद्यासुन्दरका १०० दिन: गफ मात्र, काम जिरो

भदौ १९, काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य निर्वाचित भएको आज सोमबार सय दिन पुग्यो जेठ १४ गते मेयरमाा निर्वाचित भएका शाक्यले जेठ १७ कार्यभार सम्हालेका थिए । यद्यपि उनीबाट

दलहरुको एजेन्डा : ‘प्रत्यक्ष निर्वाचित कार्यकारी’

भदौ १९, काठमाडौं- माओवादी केन्द्र र नयाँ शक्ति पार्टी नेपालले संविधान निर्माण गर्दा ‘फरक मत’ का रूपमा सुरक्षित राखेको प्रत्यक्ष निर्वाचित कार्यकारीको मुद्दा आगामी निर्वाचनक्रममा ‘एजेन्डा’ कै रूपमा उठाउने तयारी