यी हुन् ५१ मावन तस्कर - Himal Post Himal Post
  • १८ आश्विन २०८१, शुक्रबार
  •      Fri Oct 4 2024
Logo

यी हुन् ५१ मावन तस्कर



भदौ २०, काठमाडौं-

संयुक्त अबर ईमिरेट्स युएई  स्थित नेपाली दुतावासले भिजिट भिसाको माध्यमबाट अवैध रुपमा कामदार ओसारपसारमा संलग्न भएको भन्दै ५१ दलाल, ठग र मानव तस्करको नाम सार्वजनिक गरेको छ ।

दुतावासले उनीहरुलाई कारवाही पनि सिफारिस गरेको छ ।

सार्वजनिक सुचीमा ट्राभल एजेन्सी र म्यानपावरमा काम गर्ने ब्यक्तिसमेत छन्।

अवैध रुप्मा घरेलु कामदारका रुपमा रा काम खोज्दै भिजिट भिसामा लगिएका ७१ पीडितले दिएको उजुरीका आधारमा दुतावासले दलाल, ठग र मानव तस्करको नाम सार्वजनिक गरेको हो ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।