पत्रपत्रिका Archives - Page 116 of 352 - Himal Post Himal Post
  • ९ आश्विन २०८१, बुधबार
  •      Wed Sep 25 2024
Logo

मन्त्रालयभित्रै कर्मचारीले उपसचिवलाई कुटेपछी…

कर्मचारी सरुवाको विषयलाई लिएर नेपाल निजामती कर्मचारी संगठनका उपाध्यक्ष जीवन भण्डारीले मन्त्रालयभित्रै उपसचिवलाई हातपतको प्रयास गरेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका कर्मचारी प्रशासन शाखाका उपसचिव ऋषि आचार्यलाई

सेनामा अनियमितता, गर्नेलाई भन्दा सुन्नेलाई लाज !

नेपाली सेनाले सैनिक उच्च अधिकारीकै संलग्नतामा नक्कली परिक्षार्थीको नाममा जाँच दिएर सिपाही पदमा भर्ना लिएको पाईएको छ । गत असोजमा लिएको सिपाहीको लिखित परीक्षामा ८ ब्यक्तिको अर्कैले परीक्षा दिएको पुष्टि

स्मार्ट लाईसेन्सको कन्तबिजोग !

बुटवलका दीपक आचार्यले एक बर्षअघि यातायात कार्यालय बुटवलमा स्मार्ट लाईसेन्सका लागि आवेदन दर्ता गराएका थिए । यातायात व्यवस्था विभाग कार्यालय मीनभवनमा भेटिएका उनले भने, अस्टे«लियाजने समय आईसक्यो अझै लाइसेन्स पाएको

संघीयतामा जान कांग्रेसलाई सकस

काठमाडौं : कांग्रेसले पार्टी संरचनालाई अझै संघीयतामा ढाल्न सकेको छैन । मुलुकले संघीयताको पूर्ण अभ्यास गरेको ६ महिनाभन्दा बढी भइसके पनि उसको पार्टी संरचना पुरानै अवस्थामा छ । गत प्रतिनिधिसभा

ओली र डा.केसीबीच यसरी भयाे गरिब र हलीको जुहारी !

प्रधानमन्त्रीः डाक्टरसाब, सञ्चै हुनुहुन्छ? डा.गोविन्द केसीः ठीकै छ। सरकारी निवास बालुवाटारमा २० मिनेटदेखि प्रधानमन्त्रीलाई कुरिरहेका डा.केसी र प्रधानमन्त्री केपी ओलीबीचको भेटवार्ता सौहार्द्रपूर्ण ढंगले सुरु भयो। चिकित्सा शिक्षा सुधारका लागि आफूसँग

सोसल मिडियामा पनि कर लगाउने सरकारको तयारी !

काठमाडौं : सरकारले भाइवर, स्काइप, इमो, फेसबुक, मेसेन्जर, ट्विटर, ह्वाट्स एप, इन्स्टाग्रामलगायत सोसल मिडियालाई करको दायरा ल्याउने तयारी गरेको छ । यसका लागि सरकारले विभिन्न निकायसँग छलफल सुरु गरेको छ ।

औषधिमा ५० प्रतिशत छुट !

काठमाडौं – हामी जोकोही औषधि किन्दा पसलेसँग प्रायः छुट माग्दैनौँ । कोही–कसैले मागिहाले पनि पसलेले बढीमा एक दुई प्रतिशत छुट दिन्छन्, त्यो पनि अप्ठ्यारो मान्दै । काठमाडौंमामा यस्तो औषधि बिक्री

खाडी जाने कामदारबाट साढे ५ अर्ब ठगी

काठमाडौं – वैदेशिक रोजगारका लागि खाडी मुलुक जाने कामदारबाट सिन्डिकेटका नाममा दुई दशकको अवधिमा करिब साढे ५ अर्ब रुपैयाँ ठगी भएको पाइएको छ । आजको नयाँ पत्रिकामा समाचार छ । साउदी

उपचारमा लापरबाही गर्ने डाक्टरलाई अब जन्मकैद !

काठमाडौं – चिकित्सकले उपचारमा लापरबाही गरी बिरामीको ज्यान गए ‘जन्मकैद’ सजाय हुने भएको छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छापिएको छ । यसअघि लापरबाही गरी बिरामीको मृत्यु भए पवा अंगभंग भए

पासपोर्ट काण्ड: नानी पाउनु कहिले, भोटो सिउनु अहिले

काठमाडौं – नेपालीमा चर्चित उखान छ । नानी पाउनु कहिले कहिले, कोत्रो बुन्नु अहिले ! सहरदेखि गाउँ तथा दूरदराजमा नै यो उखान चर्चित छ । सरकारले पनि यो उखानसँग ठ्याक्कै

सुशीला कार्कीलाई लोकमानको १० करोड !

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयेगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीले सर्वोच्च अदालतमा आफूहरुविरुद्धको मुद्दा जिताइदिन तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीलाई १० करोड गोडधुवा दिन खोजेको खुलासा भएको छ । आजको

३३ किलो सुनकाण्डः ठूला नेता तानिएपछी नाटकीय रुपमा प्रतिवेदन गायब

काठमाडौं । सुन तस्करीको छानविन गर्न बनेको छानविन समितिले ३३ किलो सुनकाण्डबारे तयार पारेको प्रतिवेदन अहिले गुमनाम पारिएको छ । समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हालै प्रतिवेदन बुझाएको थियो ।