मन्त्रालयभित्रै कर्मचारीले उपसचिवलाई कुटेपछी... - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

मन्त्रालयभित्रै कर्मचारीले उपसचिवलाई कुटेपछी…



कर्मचारी सरुवाको विषयलाई लिएर नेपाल निजामती कर्मचारी संगठनका उपाध्यक्ष जीवन भण्डारीले मन्त्रालयभित्रै उपसचिवलाई हातपतको प्रयास गरेका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका कर्मचारी प्रशासन शाखाका उपसचिव ऋषि आचार्यलाई उनले यस्तो प्रयास गरेका हुन् ।

कुटपिटमा उत्रिएका भण्डारी शिक्षा विभागका अधिकृत हुन् ।

अफुनिकटका केही कर्मचारीको सरुवाको सुची लिएर भण्डारी आईतबारदिउँसो ४ बजे संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कर्मचारी प्रशासन शाखामा पुगेका थिए ।,आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।