
भैरहवा, ७ असोज । गृहप्रशासन सुधार अन्र्तगत गृहमन्त्रालयले ल्याएको प्रहरी हाम्रो टोल–टोलमा अभियान शुक्रबारदेखि रूपन्देहीमा पनि सुरु भएको छ । प्रहरी प्रशासनलाई जनउत्तरदायी बनाउने उद्देश्यले गृहमन्त्रालयले देशभर प्रहरी हाम्रो टोलमा भन्ने अभियान

लुम्बिनी, ७ असोज । राष्ट्रको चौथो अंग पत्रकारिता पेशा र पत्रकारको संरक्षण सम्र्बद्धनमा टेवा पुरयाउने उद्देश्यले प्रेस सेन्टर नेपालले ५ पाँच बूंदे लुम्बिनी घोषणापत्र जारी गरेको छ । सूचनाको हकलाई

बुटवल,असोज ७ । पहिरो हटाएर एकतर्फि सडक सुचारु भएको केहि छिनमै पुनःखसेको पहिरोले सिद्धबाबामा कार र ट्रक पुरेको छ । २ जनाको घटनास्थलमै मृत्यु भएको छ । लु १ च

नवलपरासी, ६ असोज । नवलपरासीको सरावल गाउँपालिका ६ भुजहवामा टि–ट्वान्टी क्रिकेट टुर्नामेन्ट सुरु भएको छ । विजया दशमी तथा दिपावलीको श्री नव दुर्गा युवा क्लबको आयोजनामा सुरु भएको प्रतियोगितामा २०

बुटवल, ६ असोज । द नेक्स्ट एजुकेसन कन्सल्टेन्सी बुटवलले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार सोसल सर्भिस डे को अवसरमा कन्सलटेन्सीले रेडक्रस को सहयोगमा रक्तदान गरेको कन्सल्टेन्सीका रिजनल म्यानेजर

बागलुङ, ६ असोज । ईलाका प्रहरी कार्यलय बुर्तिबाङले हिन्दु नेपालीहरुको महान पर्व विजया दशमीको शान्ती सुरक्षालाई मध्यनजर गर्दै आज देखी अबैध घरेलु मदिरा नियन्त्रण अभियान थालेको छ । विजया दशमी

बागलुङ, ५ असोज । नेपाल सूचना तथा सञ्चार केन्द्रीय सहकारी संघ लिमिटेडका उपाध्यक्ष मनकुमारी केसीले आम विद्यार्थीहरुलाई शिक्षाको ज्योती दिने शिक्षकहरुले आफ्नो पेशागत मर्यादासंगै समाजको आर्थिक विकास र सामाजिक रुपान्तरणमा

बुटवल, ६ असोज । बुटवल क्षेत्रमा पहिलो पटक स्नायु तथा नसा रोग सम्बन्धि क्लिनिक सञ्चालनमा आएको छ । नसा तथा स्नायु रोग विशेषज्ञ डा। पवनकुमार श्रेष्ठले उक्त क्लिनिक सञ्चालनमा ल्याएका
लक्ष्मण घिमिरे अर्घाखाँची, ५ असोज । अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा एक बृद्ध महिलाको बिधत्स हत्या भएको छ । छत्रदेव गाँउपालिका भगवतीको काउले, उपल्लोधारा टोलमा ७७ बर्षीया वृद्धाको विभत्स हत्या भएको अवस्थामा

आचार्य प्रदीप बुटवल, ३ असोज । बुटवल उद्योग बाणिज्य संघले बार्षिक रुपमा सञ्चालन गर्दै आएको सस्तो बजारको तयारी पुरा भएको बुटवल उद्योग बाणिज्य संघले जनाएको छ । १७ औँ पटक

बुटवल, ३ असोज । सबैले आआफ्नो क्षेत्रबाट कानुनसम्मत कार्यन्वयन गरेमा मात्र संविधान सफल हुने सरोकारवालाहरुले बताएका छन् । संबिधान जारी भएको तेस्रो वर्ष प्रवेशको अवसरमा भएको संबिधान दिवसको अवसरमा बुटवल

बुटवल,३ असोज । नेत्रविक्रम चन्द विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले सिद्धार्थनगर नगरपालिका कार्यालयका वरिष्ठ इन्जिनियर एवं एकीकृत विकास परियोजना अन्तर्गत परियोजन कार्यान्वयन इकाईका आयोजना प्रमुख शैलेन्द्र प्रसाद श्रेष्ठलाई कालोमोसो