राष्ट्रपति भण्डारी र कांग्रेस सभापति देउवाको अचम्मको भलाकुसारी - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

राष्ट्रपति भण्डारी र कांग्रेस सभापति देउवाको अचम्मको भलाकुसारी



काठमाडौँ । संविधान दिवसमा राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भलाकुसारी देख्दा आनन्द लाग्ने यो तस्विर ।

गणेशमानसिंह तथा शहीद स्मृति शान्ति प्रतिष्ठानले शुक्रबार काठमाडौँमा आयोजना गरेको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ नेतृत्वकर्ता स्व. पूर्व प्रधानमन्त्री शुशील कोइरालालाई मरणोपरान्त गणेशमान सिंह जनआन्दोलन स्वर्ण पदक विभूषण एवं अभिनन्दन कार्यक्रममा सहभागी भएका थिए । तस्वीरः रासस