
धादिङ : धादिङमा बस दुर्घटना भएको छ । नीलकण्ठ नगरपालिका -१३ मा यात्रुबाहक बस दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था चिन्ताजनक रहेको छ ।

नयाँ दिल्ली : अर्घाखाँचीका एक युवाको भारतमा मृत्यु भएको छ । रोजगारीका लागि भारत पुगेका अर्घाखाँचीका विवश कुँवरको मृत्यु भएको हो। १९ वर्षीय विवश कुँवर मालारानी गाउँपालिका–५ बाँगी, भण्डारा गौराका

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले नयाँ किर्तिमान बनाएका छन् । पारस खड्काले सिंगापुरविरुद्ध शतक प्रहार गर्दै नयाँ इतिहास रचेका छन् । सिंगापुरविरुद्ध ४९ बलमा शतक प्रहार गर्दै

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा सांसद डा. नारायण खड्काले भ्रष्टाचारविरोधी अभियन्ता ज्ञानेन्द्र शाहीलाई आफ्नो पार्टीको पूर्ण साथ, सहयोग र समर्थन रहेको स्पष्ट पारेका छन् । शनिबार राति

काठमाडौं । आइतबार बिहानै भूकम्पको धक्का महशुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रविन्दुका अनुसार आइतबार बिहान ७ः२७ मिनेट जाँदा बागलुङ र रोल्पा केन्द्रविन्दु भएर ४।४ रेक्टरस्केलको भूकम्पको धक्का महशुस गरिएको

काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापाले पूर्वराष्ट्रपति रामवरण यादवको उपचार खर्च व्यहोर्ने सरकारको निर्णय कानुनविपरीत भएको बताएका छन् । मन्त्रिपरिषदको मंगलबारको बैठकले पूर्वराष्ट्रपति यादवले भारतमा गराएको उपचार खर्च

काठमाडौं । प्रधानमन्त्रीसँग कार्यसम्पादन सम्झौता गरेका अधिकांश मन्त्रीको कार्यसम्पादन सशक्त र प्रभावकारी हुन नसकेको निष्कर्ष प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले निकालेको छ । २१ वटा मन्त्रालयमध्ये आधा बढी मन्त्रालयको कार्यसम्पादन अत्यन्तै

~स्व. पण्डित जीवनाथ उपाध्याय अधिकारी~ निर्मानमोहा जितसङ्गदोषा अध्यात्मनित्या विनिवृत्तकामाः द्वन्द्वैर्विमुक्ताः सुखदुःखसंज्ञैर्गच्छन्त्यमूढा पदमव्ययं तत्।।५।। जुन् योगी अभिमान, मोह, ममता, आसक्तिले शून्य छन् आत्मामा स्थिर, कामनारहित छन्, आफैँ त्यसै तुष्ट छन्। सुख्दुःख्

काठमाडौं । नेपालका लागि नेपाली अभियानका अभियन्ता ज्ञानेन्द्र शाहीमाथि चितवनमा दिनदहाडै निर्घात कुटपिट भयो । उनिसंगै चितवन पुगेका अभियानका अन्य सदस्य पनि कुटिए । नेकपाकै कार्यकर्ताहरुले उनीमाथि सांघातिक हमला गरेको

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले नेपाली काङ्ग्रेसले तत्कालीन माओवादीका अध्यक्ष प्रचण्डको एजेण्डा बोकेर हिँडेको आरोप लगाएका छन् । शनिबार राप्रपा भक्तपुर जिल्ला समितिले आयोजना गरेको
कैलाली । कैलालीमा ट्रकको ठक्करवाट एक बृद्धाको मृत्यु भएको छ । शनिबार साझ गोदावरी नगरपालिका- २ अत्तरियामा बझाङवाट दाङ तर्फ जादै गरेको ना १ क ७८४१ नम्बरको ट्रकको ठक्करवाट कञ्चनपुरको
बुटवल – बुटवल उपमहानगरपालिका वडा नं १३ बेलबासमा खोलामा डुबेर एक बालकको ज्यान गएको छ । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका वडा नं १३ बेलबास बस्ने ११ बर्षिय सोभिन आचार्य रहेकाछन्