मुख्य डेस्क, Author at Himal Post - Page 439 of 575 Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

मुख्य डेस्क

जुवाको खालबाट नेकपाका नेतासहित आधा दर्जन पक्राउ

कैलाली । जिल्ला प्रहरी कार्यालय बाजुराले जुवातास खेलिरहेको अवस्थामा नेकपा बाजुराका नगर कमिटी सचिव चन्द्र थापासहित ६ जनालाई पक्राउ गरेको छ । बडिमालिका नगरपालिका-९ मार्तडी बजारमा रहेको रोयल होटेलममा जुवातास

विश्वप्रकाश र योगेशको जुहारी: कमरेड डिक्सनेरी पार्सल गरुँ ?

काठमाडौं । तनहुँमा आइतबार कांग्रेस नेता डा. मीनेन्द्र रिजालमाथि भएको आक्रमणलाई लिएर कांग्रेस नेता विश्वप्रकाश शर्मा र नेकपाका नेता योगेश भट्टराईबीच सामाजिक सञ्जालमा जुहारी चलेको छ । कांग्रेसका प्रवक्तासमेत रहेका

प्रधानमन्त्रीले भने: म भिखारीमुक्त देश बनाउन लागेको छु

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई आफूले भिखारीमुक्त देश बनाउन लागेको बताएका छन् । काठमाडौं- सोमबार ललितपरको सैँबु आवास क्षेत्र भैँसेपाटीमा प्रदेश प्रमुख तथा मुख्यमन्त्रीहरुको सम्पर्क कार्यालय र निवासको शिलान्यास

‘ज्ञानेन्द्र शाही घटना’ अनुसन्धान गर्न समिति गठन

चितवन- भ्रष्टाचार विरोधी अभियान चलाउँदै आएका ज्ञानेन्द्र शाहीमाथि यहाँ भएको आक्रमणको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयले समिति गठन गरेको छ । प्रहरी नायब उपरीक्षकको नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान समिति गठन

साँखु–चाबहिल चक्काजाम: सडक बनाउन माग गर्दै आन्दोलन

साँखु । जोरपाटी–शङ्खरापुर सडक सरोकार समितिले तत्काल सडक बनाउन माग गर्दै आज साँखुमा चक्काजाम गरेका छन् । निर्माण थालेको चार वर्ष बितिसक्दा पनि सडक नबनेको भन्दै थलीका बासिन्दा आन्दोलनमा उत्रेका

गुल्मीमा मासु पसलको बिजोग: फोहर, दुर्गन्धित र अखाद्य

सदरमुकाम तम्घासका अधिकांश मासु पसल मापदण्ड विपरीत सञ्चालन भएको पाइएको छ । चाडपर्व नजिकिँदै जाँदा रेसुङ्गा नगरपालिका, जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग विकास समिति, गुल्मी उद्योग वाणिज्य सङ्घ,

राप्रपाले दिल्लीमा बनायो प्रवास समिति

नयाँ दिल्ली- राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रवास विभाग भारत अन्तर्गत दिल्लीमा आयोजित भेलाले पन्ध्र सदस्यीय प्रवासी नेपाली एकता समाज दिल्ली तदर्थ समिति गठन गरेको छ। राप्रपा सहायक महामन्त्री राजाराम बर्तौलाको प्रमुख

साहित्य तृष्णाद्वारा श्रष्टाहरु सम्मानित

दार्जिलिङ: पहाडकी रानी भनेर परिचित दार्जिलिङबाट प्रकाशित हुने पत्रिका साहित्य तृष्णाको बाल परिशिष्टाङ्क विमोचनको अवसरमा आइतबार नेपाली साहित्यमा योगदान गरिरहेका दुई साहित्यकारहरूलाई सम्मान गरिएको छ । साहित्यकार एम पथिकलाई साहित्य

दसैँ तिहार लगत्तै सडक तताउन तयार रहनुस: गगन थापा

रुपन्देही – नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले दशैँ तिहारपछि कांग्रेसले सरकारविरुद्ध नागरिक सडकमा उतार्ने बताएका छन् । गुल्मीको हाडहाडे जाने क्रममा बिहान बुटवलमा कार्यकर्ता भेलामा बोल्दै थापाले सरकारले कानुन

ब्यापक घट्दै सुनको मूल्य

काठमाडौंः उत्तारचढाव भइरहेको सुनको मूल्य घटस्थापनाको भोलिपल्ट पनि घटेको छ। केही दिनदेखि सुनको भाउ घटिरहेको छ। सोमबार छापावाल सुन प्रतितोला २०० रुपैयाँ घटेर ७० हजार रुपैयाँमा कारोबार भइरहेको छ। नेपाल

सञ्चारको विकसित रूप र यसको प्रभाव

–जिएन पाण्डे कुनै जमाना यस्तो थियो देश तथा विदेशमा घटेका घटनाको जानकारीको त कुरै छोडौँ आफ्नै परिवारमा घटेको घट्नाको जानकारी पनि घर भन्दा बाहिर भएको सदस्यले कयौँ दिन पछि मात्रै

शोले फिल्मका चर्चित कलाकार ‘कालिया’को निधन

एजेन्सी— भारतमा राम्रा मानिएका अभिनेता बिजु खोटेको निधन भएको छ । उनी ७८ वर्षका थिए । उनले मराठी फिल्मसहित अन्य भाषाका फिल्ममा पनि काम गरेका थिए । बिजु खोटेलाई चाहिँ