
बर्दिया- युनिटी इन्टरनेसनलले अवैध नेटवर्किङ व्यवसाय चलाएर लाखौं नेपालीलाई ठगी गरेको घटना सेलाउन नपाउँदै भारतीय ओरियन्स नामको कम्पनीले यस्तै धन्दाबाट हजारौं नेपालीलाई ठगेको फेला परेको छ। भारतको लखिनपुर भन्ने ठाउँमा

हचुवाको भरमा नेपाललाई खुला दिसामुक्त देश घोषणा गरिएको समाचार आजको कान्तिपुरले छापेको छ । ‘खुलामै शौच, हचुवामा घोषणा’ शीर्षक दिएर कान्तिपुरले लेखेको छ, ‘सरकारले पूर्ण सरसफाइका सामान्य मापदण्ड नै पूरा

~स्व. पण्डित जीवनाथ उपाध्याय अधिकारी~ अथ षोडशोऽध्यायः श्रीभगवानुवाच अभयं सत्त्वसंशुद्धिर्ज्ञानयोगव्यवस्थितिः। दानं दमश्च यज्ञश्च स्वाद्यायस्तप आर्जवम्।।१।। आज्ञा भो अनि कृष्णको सुन सखे जो भन्छु लाई मन दैवी सम्पदयुक्त योगी जनका भन्दै

काठमाडौं- सभामुख कृष्णबहादुर महरामाथि बलत्कारको आरोप लागेको छ । यससँगै सामाजिक सञ्जालमा पक्ष र बिपक्षमा बहस चलेको छ । यो घटनापछि उनको पद निलम्बन हुन्छ वा अन्य के कारबाही होला भन्ने

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ७० वर्ष उमेर नाघेका ज्येष्ठ नागरिकलाई आफ्नो पाँच वर्षे कार्यकालभित्रै मासिक पाँच हजार रुपैयाँ भत्ता दिने घोषणा गरेका छन् । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका

काठमाडौं : सभामुख कृष्णबहादुर महरामाथि एक महिलाले गम्भीर आरोप लगाएकी छन्। संघीय संसद् सचिवालयमा कार्यरत ती महिलाले सभामुख महराले आफूलाई बलात्कार गरेको आरोप लगाएकी छन्। तर सभामुख महराले भने आरोप

काठमाण्डौ । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरामाथि एक महिलालाई जबरजस्ती करणी गरेको आरोप लागेपछि सत्तारुढ दल नेकपाभित्र हलचल मच्चिएको । नेकपाबाट चुनाव लडेर दाङ क्षेत्र नम्बर २ बाट विजयी भएका महरालाई

काठमाडौं : सभामुख कृष्णबहादुर महराको निजी सचिवालयले उनीमाथि लागेको बलात्कारको आरोपको खण्डन गरेको छ। संघीय संसद् सचिवालयमा कार्यरत ती महिलाले सभामुख महराले आफूलाई बलात्कार गरेको आरोप लगाएको समाचार विभिन्न अनलाइनमा

काठमाडौं- सभामुख कृष्णबहादु महरामाथि गम्भीर आरोप लागेको छ । संसदमा कार्यरत एक महिला कर्मचारीमाथि जर्बजस्ती गरेको आरोप लागेपछि उनीमाथि राजीनामाको दबाब बढेको हो । महरालाई तीनकुनेमा डेरा गरी बस्ने महिलाले

-समीर प्रकाश पाण्डे /दुबई दुबईको शेख मोहम्मद बिन जायद रोडमा सोमबार बिहान सडक दुर्घटना भएको छ । मिर्डीफ सिटी सेन्टर अगाडि १४ सीट फर्स्ट सेक्युरिटी ग्रुपको मिनी बस सामान सहितको

काठमाडौं । चिनियां राष्ट्रपति सी चिनफिङको बहुप्रतिक्षित नेपाल भ्रमण आगामी अक्टोबर दोस्रो साता हुने भएको छ । उनी अक्टोबर १२ मा काठमाडौं ओर्लने छन् भने दोस्रो दिन बेइजिङ उड्ने छन्

चितवन । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कम्युनिस्टका नाममा नयाँ नवमण्डलेहरूको जन्म भएको बताएका छन् । नेपाली कांग्रेस चितवन क्षेत्र नम्बर १ ले रत्ननगरमा आयोजना गरेको कार्यक्रमलाई संबोधन गर्दै