मुख्य डेस्क, Author at Himal Post - Page 379 of 574 Himal Post
  • ५ माघ २०८२, आईतवार
  •      Sun Jan 18 2026
Logo

मुख्य डेस्क

दाङमा गोलि चल्यो, तीन जना पक्राउ

काठमाडौं- दाङको तुलसीपुरमा गोलि चलेको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरले अपहरणकारीलाई पक्राउ गर्न दुई राउन्ड हवाई फायर गरेको बताइएको छ । तुलसीपुरको खमारीका अपहरणकारी १९ वर्षीय विमल वली, नविन नेपाली

लिम्पियाधुरा राखेर नयाँ नक्सा जारी गर्न सरकारलाई निर्देशन

काठमाडौं – प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गर्न सरकारलाई निर्देशन गरेको छ। समितिको सोमबार बसेको बैठकले यस्तो निर्देशन गरेको हो । समितिले नेपाल–भारत

नेकपाकै नेताले भने: भारत र मोदीको बिरोध गर्नेलाई पक्राउ गर्नुपर्छ

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता कृष्णगोपाल श्रेष्ठले भारत र मोदीको बिरोध गर्न नहुने बताएका छन् । उनले अहिले जटिल अवस्था भएकोले नरेन्द्र मोदीको पुत्ला जलाउन नहुने

पक्राउ परे अघोरी बाबा

काठमाडौँ । सामाजिक सञ्जालमा भाइरल भएका अघोरी बाबा उर्फ विजय केसीलाई प्रहरीले पक्राउ गरेको छ । केसीमाथि ठगी गरेको आरोप लागेपछि महानगरीय प्रहरी वृत्त बौद्धले नियन्त्रणमा लिएको हो । महानगरीय

विद्यार्थीको पैसा फिर्ता गर्न १५ दिने अल्टिमेटम, ठगी मुद्दा लगाइने

काठमाडौं- सरकारले निजी मेडिकल कलेजहरुलाई विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क फिर्ता लिन १५ दिने समय सीमा तोकेको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सोमबार पत्रकार सम्मेलन गरी यो समयभित्र पैसा फिर्ता नगरे

अमरेशकुमार भन्छन: सेनाले पेट्रोल बेचेर बस्ने कि सिमानामा सुरक्षा गर्ने?

काठमाडौं– नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले सेनाले पेट्रोल पम्प खोल्दै पेट्रोल बेच्दै बस्ने कि सीमानामा सुरक्षा गर्ने भन्दै सरकारलाई प्रश्न गरेका छन् । राज्य व्यवस्था तथा सुशासन समितिको सोमवारको बैठकमा

दाङको घोराहीमा पनि भारत बिरोध प्रदर्शन

दाङ- भारतीय पक्षले गरेको सीमा अतिक्रमण विरुद्ध दाङको घोराहीमा पनि प्रदर्शन गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)को आयोजनामा विरोध कार्यक्रम भएको बताइएको छ। भारतले जारी गरेको नयाँ नक्सामा

सीमाना सुरक्षा गर्न नेपाली सेना चाहियो: पम्फा भुसाल

काठमाडौं – नेकपाकी सांसद पम्भा भुसालले सीमा क्षेत्रमा सेना परिचालन गर्न माग गरेकी छन् । राज्य व्यवस्था तथा सुशासन समितिको सोमवारको बैठकमा बोल्दै समिति सदस्य समेत रहेकी सांसद भुसालले सेनालाई

सीमानामा सुरक्षााकर्मी खटाउने तयारी

काठमाडौँ – गृहमन्त्री रामबहादुर थापा बादलले दार्चुलामा सीमा सुरक्षा बढाउने तयारी सरकारले गरेको जानकारी दिएका छन् ।संसदको राज्य व्यवस्था समितिको बैठकमा थापाले यस्तो बताएका हुन् । गृहमन्त्री बादलले यसबारे जानकारी

एक इन्च पनि जमिन छाडिन्न: प्रचण्ड

काठमाडौं- पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतबाट सिमा विवादबारे तत्काल अन्तराष्ट्रिय स्तरमा जान नहुने बताएका छन् । राज्यव्यवस्था समितिको सदस्यका रुपमा आजको बैठकमा उपस्थित हुँदै

अज्ञात समुहद्वारा बसमा आगजनी

विशाल पाण्डेय/सुखड,कैलाली कैलालीमा पार्किङ गरि राखिएको बसमा आगजनि गरिएको छ । जिल्लाको घोडाघोडी नगरपालिका -४ सिमथरीमा सडकमा पार्किङ गरिरहेको अवस्थामा आइतबार राती अज्ञात समुहद्बारा बसमा आगजनि गरिएको हो । करिब

तरुण दल महासचिव लागे ‘कांग्रेस जिताउने’ अभियानमा

काठमाडौं । नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले ‘तरुण निर्वाचन यात्रा २०७६’ सुरु गरेका छन्। आइतबार सुरुवात गरिएको अभियान भक्तपुर– १ ‘क’ बाट सञ्चालन गरेका हुन् । उनले भक्तपुरबाट सुरु