मुख्य डेस्क, Author at Himal Post - Page 308 of 574 Himal Post
  • ७ माघ २०८२, मंगलवार
  •      Tue Jan 20 2026
Logo

मुख्य डेस्क

फेरि बढ्यो इन्धनको मूल्य, पेट्रोल १९९ पुग्यो

काठमाडौँ – नेपाल आयल निगमले इन्धनको भाउ फेरि बढाएको छ । निगम सञ्चालक समितिको आइतबार बसेको बैठकले पेट्रोलमा प्रतिलिटर २१ र डिजेल/मट्टितेलमा २७ रुपैयाँ वृद्धि गर्ने निर्णय गरेको हो ।

मन्त्रालयभित्र सचिव सिंहको अर्कै धन्दा !

काठमाडौं- सहरी विकास मन्त्रालयका सचिव डा. रमेश सिंहले मातहतका निकायका प्रमुख तथा वरिष्ठ इन्जिनियरलाई धम्काउदै रकम असुली गर्न थालेका छन् । यसरी सचिव सिंहले धम्क्याउँदै रकम असुली गर्न थालेपछि मातहतका

प्रचण्ड र बाबुरामबीच गोप्य वार्ता, यस्तो छ अबको तयारी

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र संघीय समाजवादी पार्टी नेपालका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईबीच गोप्य वार्ता भएको छ । यता नेकपा एमालेसँग बाम गठबन्धनको चर्चा

मन्त्रीका पिएहरु रातारात करोडपति कसरी हुन्छन् ?

काठमाडौं- राष्ट्रियसभाका सांसद खिमलाल देवकोटाले सरकारमा बसेकाहरुकै क्रियाकलापले नै भ्रष्टचारलाई प्रोत्साहन गरेको बताएका छन्। राष्ट्रियसभाको आइतवारको बैठकलाई सम्बोधनका क्रममा उनले काठमाडौं र धरानका मेयरबाट पारदर्शिताको पाठ सिक्न पनि मन्त्रीहरुलाई आग्रह

सवा दुई अर्बको भ्रष्टाचार मुद्दामा विक्रम पाण्डेले पाए सफाइ

काठमाडौं- सवा दुई अर्बको भ्रष्टाचार मुद्दामा विशेष अदालतले पूर्वमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष एवम् पूर्वमन्त्री विक्रम पाण्डेलाई सफाइ दिएको छ। विशेष अदालतका न्यायाधीशहरु अध्यक्ष श्रीकान्त पौडेल, रमेशकुमार पोखरेल र

सीमा समस्या समाधान गर्ने नेपाल र भारतबीच नयाँ सहमति

काठमाडौं- सीमा व्यवस्थापनसम्बन्धी नेपाल–भारत संयुक्त कार्यदलको १२औँ बैठक सम्पन्न भएको छ । गएको बुधबार र बिहीबार दुई दिनसम्म भारतको नयाँ दिल्लीमा भएको संयुक्त कार्यदलको बैठक सम्पन्न गरेर नेपाली प्रतिनिधिमण्डल नेपाल

एसपीपीबारे जवाफ दिनबाट किन भाग्दैछन् देउवा ?

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले विवादित विषय स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)बारे संसदीय समितिको छलफलमा सहभागी नहुने प्रयास गरेका छन् । संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले आइतबार प्रधानमन्त्री देउवालाई एसपीपीबारे छलफल गर्न

संसदीय निर्वाचनमा पनि गठबन्धन कायम राख्ने सहमति

काठमाडौं- आउनै लागेको संसदीय निर्वाचनमा पनि पाँच दलीय गठबन्धन हुने भएको छ । आइतबार बसेको गठबन्धनको बैठकले आम निर्वाचनसम्म गठबन्धन गर्ने सहमति गरेको छ । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री

जनकपुरधामका उपमेयर शाहमाथि जुत्ता प्रहार

काठमाडौं- जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर किशोरी साहमाथि जुत्ता प्रहार भएको छ । ज्ञापनपत्र बुझाउन आएको समूहले साहमाथि जुत्ता प्रहार गरेको हो । जनकपुरधाम उपमहानगरपालिका- २३ स्थित बेलगाउँमा अतिक्रमण भएको जग्गा खाली

ईश्वर पोखरेल भन्छन्: एसपीपीको सत्यतथ्य खोज्नुपर्छ

केपी शर्मा ओली र ईश्वर पोखरेलको पालामै एसपीपी सम्झौता भएको भन्दै नेपाली सेनाले बताईरहँदा नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भने यसको सत्य तथ्य खोज्नुपर्ने बताएका छन् । उनले

गगन थापाको घोषणा: चुनावपछि प्रधानमन्त्रीका लागि प्रतिस्पर्धा गर्छु

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू देशको प्रधानमन्त्री बन्न योग्य रहेको बताउँदै यसै पटकको निर्वाचनपछि प्रधानमन्त्रीका लागि प्रतिस्पर्धा गर्ने बताएका छन् । यहि संसदीय निर्चानपछि चुप्रधानमन्त्रीका लागि प्रतिस्पर्धा गर्ने

प्रसाईंको झुट पर्दाफास: नेपाल आएका व्यक्ति ‘नक्कली राजकुमार’

काठमाडौं- चरम विवादमा आएका ब्यापारी तथा नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई सुनको लौरो दिने व्यक्ति दुबईका राजकुमार नभएको खुलेको छ । चार दिने नेपाल भ्रमणमा आएका संयुक्त अरब इमिरेट्स