
काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दल नेपाली कांग्रेससँग कुनै भिजन नभएको टिप्पणी गरेका छन् । झापा १ मा आयोजित राप्रपासँगको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै उनले २३/२४

काठमाडौमा भुकम्पको ठूलो धक्का महसुस भएको छ । दिउँसो ३ बजेर ८ मिनेट जाँदा धक्का महसुस भएको हो ।

भारतीय कांग्रेस पार्टीको अध्यक्षमा मल्लिकार्जुन खड्के निर्वाचित भएका छन्। बुधबार सम्पन्न मतगणनामा खड्के सात हजार मत पाएर अध्यक्ष निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी शशी थरुरले एक हजार मत पाएका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले चुनावी तालमेल भएका ठाउँमा अनिवार्य नेकपा एमालेको चुनाव चिह्न सूर्यमा भोट हाल्न निर्देशन दिएका छन्। झापा क्षेत्र नम्बर १ को धुलाबारीमा बुधबार एमाले र

रुपन्देही २ सत्ता गठबन्धनका उम्मेदवार राजु गुरुङको मुद्दा हेर्न नभ्याइनेमा परेको छ । गुरुङको मुद्दाको सुनुवाइका लागि बुधबार २८औं नम्बरमा उनको मुद्दा न्यायाधीशद्वय कुमार रेग्मी र सुस्मलता माथेमाको संयुक्त इजलासमा

निर्वाचन आयोगले नेकपा एसका बारा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार किसान श्रेष्ठलाई स्पष्टीकरण सोधेको छ । बेरोजगार युवालाई फ्री-भिसा-फ्री टिकेटमा विदेश पठाइदिने भन्दै बारालगायतका जिल्लाबाट युवाहरूलाई जम्मा गरी

रवि लामिछाने नेतृत्वको राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सन् २०२२ सेप्टेम्बरसम्ममा साढे २ करोड रुपैयाँ आर्जन गरेको छ । रास्वपाले सार्वजनिक गरेको आय÷व्यय विवरणअनुसार विभिन्न ७ वटा शीर्षकमा रकम

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आगामी निर्वाचनपछि आफू प्रधानमन्त्रीका लागि सबै किसिमबाट योग्य रहेको बताएका छन् । आगामी निर्वाचनमा जित हात पार्ने आफ्नो पहिलो लक्ष्य रहेको र कांग्रेसको

काठमाडौं- काठमाडौं महानगरपालिकाभित्र सञ्चालित व्यापार व्यवसाय ३० दिनभित्र दर्ता गर्नुपर्ने भएको छ । महानगरपालिकाको राजश्व विभागले सार्वजनिक सूचना जारी गरेर दर्ता गर्न भनेको हो । महानगर क्षेत्रभित्र व्यापार व्यवसाय सञ्चालन

स्पेन। ब्राजिलको फुटबल टोलीका स्टार खेलाडी नेयमार भ्रष्टाचारको मुद्दामा बयान दिन अदालत पुगेका छन् । मङ्गलबार स्पेनको एक अदालतमा पुगेर बयान दिएका नेयमारले आफ्ना बुबाले दिएको कागजातमा मात्र आफूले हस्ताक्षर

काठमाडौँ- नेकपाको नवौँ महाधिवेशनबाट महासचिवमा पुनः नेत्रविक्रम चन्द ‘विप्लव’ नै चयन भएका छन् । कपिलवस्तुमा आयोजित महाधिवेशनबाट विप्लव नै महासचिवमा चुनिएका छन् । नेतृत्व परिवर्तनको चर्चा चलिरहेका बेला उनै विप्लवले

काठमाडौं- बलात्कार आरोपमा प्रहरी हिरासतमा रहेका नेपाली क्रिकेट टीमका निलम्बित क्याप्टेन सन्दीप लामिछानेमाथि अनुसन्धानका लागि तेस्रो पटक म्याद थपको तयारी गरिएको छ । त्यसका लागि उनलाई आज बुधबार जिल्ला अदालत