मुख्य डेस्क, Author at Himal Post - Page 195 of 574 Himal Post
  • ६ माघ २०८२, सोमबार
  •      Mon Jan 19 2026
Logo

मुख्य डेस्क

काठमाडौँ-५ को भिडन्त- कस्तो छ अवस्था ?

काठमाडौँ । आसन्न मङ्सिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा काठमाडौँ-५ मा तीन पदका लागि ५६ जनाको प्रतिस्पर्धा हुने भएको छ । काठमाडौँ-५ स्थित संसदीय निर्वाचन कार्यालयमा विभिन्न

ओलीले कमल थापाबाट १० करोड लिएर सूर्य चिन्ह बेचेको आरोप

हेटौंडा- नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य विरोध खतिवडाले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले १० करोड रुपैयाँ लिएर राप्रपा नेपालका अध्यक्ष कमल थापालाई सूर्य चिन्ह बेचेको बताएका छन् ।

केपी ओलीको अनैतिक राजनीतिको हिस्सा बन्न सकिन- प्रभु शाह

गौर । रौतहट क्षेत्र नम्बर ३ का स्वतन्त्र प्रतिनिधिसभा सदस्य उम्मेदवार एवं पूर्वमन्त्री प्रभु साहले एमाले अध्यक्ष केपी ओलीको अनैतिक राजनीतिले आफुहरु स्वतन्त्र चुनाव लड्नुपर्ने बताएका छन् । फतुवा विजयपुर

भीम उपाध्यायकी श्रीमती ‘लौरो चिन्ह’बाट समानुपातिक उम्मेदवार

काठमाडौं- पूर्वसचिव भीम उपाध्यायले सामाजिक सञ्जालमा प्रमुख दल र तिनका नेताहरूप्रति विष वमन गर्दै लेख्दै आएका छन् । सामाजिक सञ्जाल फेसबुकमा झन्डै दुई फलोअर्स भएका उपाध्याय आगामी निर्वाचनमा ठूला दल

विपक्षीलाई ‘गोली ठोक्ने र छुरा रोप्ने’ एमाले नेतृ भगवती चौधरीको धम्की

इटहरी- नेकपा (एमाले)की सुनसरी क्षेत्र नम्बर ३ प्रतिनिधिसभाकी उमेदवार भगवति चौधरीले विवादास्पद र उत्तेजित अभिव्यक्ति दिएकी छन् । उमेदवार चौधरीले ‘गोली ठोक्ने, छुरा रोप्ने’ भन्दै विपक्षीलाई चेतावनी दिएकी छन् ।

गोलाप्रथा गर्दै ओलीले सुरू गरे नागरिकसँग प्रत्यक्ष टेलिफोन संवाद

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ‌ओलीले शुक्रबार नागरिकसँग लाइभ टेलिफोन संवाद गरिरहेका छन्। ओलीसँग संवादका लागि बिहीबार मध्यान्ह १२ बजेसम्म १ लाख ७१ हजार ७३८ जनाले इच्छा देखाउँदै नाम टिपाएका

झापा-५ मा केपी ओलीलाई झट्का

नेकपा एमालेका अध्यक्ष तथा झापा क्षेत्र नम्बर–५ का उम्मेदवार केपी ओलीलाई झट्का लागेको छ । ओलीविरुद्ध चुनाव उठेका स्वतन्त्र उम्मेदवार युग पाठकलाई ‘स्वतन्त्र मन’ अभियानले समर्थन गर्ने भएपछि ओलीलाई झट्का

एमाले अदालतको सेटिङमा ओलीले जन्माएको पार्टी हो- देवेन्द्र पौडेल

बागलुङ- चुनावी अभियानमा बाग्लुङ पुगेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेकपा एमालेमाथि कडा टिप्पणी गरेका छन् । उनले नेकपा एमाले केपी ओलीले अदालतको सेटिङमा जन्माएको बताएका छन् । ओलीको

मत बदर भए गठबन्धनले चुनाव हार्छ- बेदुराम भुसाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव बेदुराम भुसालले गठबन्धन बनाएर संविधानको रक्षा नगरेको भए नेपालमा लोकतन्त्र नै समाप्त हुने स्थिति रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा

प्रमुख निर्वाचन आयुक्त भन्छन्- टुलुटुलु हेरेर बस्न सकिन्न, अझै भूकम्प आउन बाँकी छ

विराटनगर- प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता उल्लंघनमा आयोग टुलुटुलु हेरेर नबस्ने बताएका छन्। आचारसंहिता उल्लंघन गर्नेलाई स्पष्टीकरण सोध्दैमा कोकोहोलो मच्चाउने प्रवृत्ति आयोगका लागि चुनौतीको विषय भएको थपलियाले बताए।

रामकुमारी झाँक्री- बरू माफी मागिन्, चर्चाकै लागि कुनै ‘स्टन्ट’ गरिनन्

काठमाडौं- मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सर्वाधिक चर्चित मध्यको एउटा क्षेत्र हो गुल्मी क्षेत्र नं. २ । नेकपा एमालेका सचिव गोकर्ण विष्ट र एकीकृत समाजवादीकी

अर्थ मन्त्रालयद्वारा ब्याजदर घटाउने निर्णय

अर्थ मन्त्रालयले बैंकको ब्याजदरसम्बन्धी अध्ययन समितिले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ । २३ असोजमा मन्त्रालयका सहसचिव बाबुराम सुवेदी संयोजकत्वको समितिले आर्थिक अवस्था, बैंकको ब्याजदर र वित्तीय लागत न्यूनीकरणलगायतका