मुख्य डेस्क, Author at Himal Post - Page 188 of 573 Himal Post
  • ३० फाल्गुन २०८१, शुक्रबार
  •      Fri Mar 14 2025
Logo

मुख्य डेस्क

युनिफिकेसन चर्चसँग सम्बन्ध भएका जापानी मन्त्रीले राजीनामा दिए, ढकाल भने एमालेबाट सांसद बन्दै

युनिफिकेसन चर्च विवादका कारण जापानमा तरङ्ग पैदा भएको छ । चर्च अनुसन्धानको घेरामा परेपछि चर्चसँगको आफ्नो सम्बन्धबारे स्पष्ट पार्न नसकेका कारण जापानका एक जना मन्त्रीले पदबाट नै राजीनामा दिएका छन्।

विश्वकै सुन्दर देश नेपालको माया बोकेर जाँदैछु- होउ यान्छी

काठमाडौँ- नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी आफूले चार वर्षे कार्यकाल पूरा गरेको बताएकी छन् । उनले मंगलबार सामाजिक सञ्जाल ट्विटरमा स्टाटस लेख्दै आफूले थप गरेको एक वर्षे कार्यकाल पूरा

देउवाले दिए ऋषि सुनाकलाई बधाई- उनीसँग काम गर्न तत्पर छु

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अधिराज्य बेलायतको कन्जरभेटिभ पार्टीको नेता र बेलायतको आगामी प्रधानमन्त्रीका रूपमा निर्वाचित भएका पूर्वअर्थमन्त्री ऋषि सुनकलाई बधाई दिएका छन् । प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जाल

शंकर पोखरेलको राजनीति कमजोर बनाउने विष्णु पौडेलको रणनीति

काठमाडौं- ‘राजनीति निकै निर्मम हुन्छ’ भन्ने हामीले सुनेको एउटा कथन हो । प्राय हामीले देखेको, भोगेको राजनीति दलहरूबीचको हो । तर एउटा दलभित्र हुने राजनीति कति निर्मम हुन्छ यसका केही

शङ्कर पोख्रेल भन्छन्- मंसिर ४ गठबन्धनलाई बिदा गर्ने अवसर

काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोख्रेलले मंसिर ४ गतेको निर्वाचन गठबन्धन सरकारलाई बिदा गर्ने अवसर भएको बताएका छन्। केवल सत्ता स्वार्थका लागि बनेको गठबन्धन सरकार जनसरोकारका पक्षमा नरहेकोले यसलाई

ऋषि सुनाक र स्वर्णिम वाग्ले

-नारायण गाउँले अक्सफोर्ड र स्टान्फोर्ड जस्ता प्रतिष्ठित विश्वविद्यालयबाट पढेका र गोल्डम्यान स्याकजस्ता विश्वकै ठूला ब्याङ्किङ् संस्थामा काम गरेका ऋषि सुनाक राजनीतिमा जोडिन चाहेपछि बेलायतको ठूलो र पुरानो दल कन्जरभेटिभले उनलाई

सर्लाहीको पोखरीमा बालिकाको शव भेटियो

सर्लाहीको एक पोखरीमा बालिकाको शव भेटिएको छ । कबिलासीको पोखरीमा ८ वर्षीया बालिकाको शव भेटिएको हो। सोमबार दिउँसो कबिलासी नगरपालिका-४, जमुनियाँ निवासी सुनिल पासवानकी ८ वर्षीया छोरी सीताकुमारी पासवानको शव

आज सूर्यग्रहण- आतिनु नपर्ने : के गर्न हुन्छ, के गर्न हुँदैन हेर्नुहोस्

काठमाडाैं । कार्तिक कृष्ण औँसीका दिन आज ग्रस्तास्त खण्डग्रास (थोरै सूर्य ढाकेर ग्रहणकै अवस्थामा सूर्यास्त हुने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ग्रहणले आज दिउँसो ४ः५२

गाईतिहार- किन गरिन्छ गाईको पूजा ? यस्ता छन् पौराणिक मान्यता

काठमाडौं : कार्तिक कृष्ण औँसी अर्थात् गाईतिहार। देवी लक्ष्मीको प्रतीकस्वरूप गाईको पूजा गरिँदैछ। गाईको पूजा गरी खानेकुरा खानदिने परम्परा छ। औँसीका दिन बिहान गाईपूजा गर्ने र साँझ लक्ष्मीपूजा गर्नुपर्ने विधि

धनेन्द्र कार्की- कांग्रेसका खम्बा, जनताका नेता

गुल्मीमा पनि निर्वाचनको माहोल तातेको छ । दुई चुनावी क्षेत्र भएको गुल्मीमा प्रतिनिधि सभाका उम्मेदवारबीच हुने भिडन्त जति रोचक देखिन्छ प्रदेश सभामा पनि त्यति नै रोचक माहोल छ । प्रदेश

राष्ट्रपति भण्डारीको सन्देश- सबै सत्य र न्यायको मार्गमा लागौँ

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले दीपावलीको प्रकाशले सबैलाई सत्य र न्यायको मार्गमा अग्रसर रहन पथ प्रदर्शन गर्न सकोस् भन्‍ने कामना गरेकी छिन्। तिहारको अवसरमा शुभकामना जारी गरी भण्डारीले देश विदेशमा रहेका

एक ओभरले विराट कोहलीको वाहवाही

काठमाडौं । पूर्वकप्तान विराट कोहलीले अर्को एक अविस्मरणीय इनिङ्स खेलेपछि भारतले आइतबार आईसीसी ट्वान्टी–२० विश्वकपको सुपर–१२ मा चिरपरिचित प्रतिद्वन्द्वी पाकिस्तानमाथि चार विकेटको रोमाञ्चक विजय हासिल गरेको छ । जितपछि भावुक