
काठमाडौं- महोत्तरीको भँगाहा नगरपालिकामा अनिश्चितकालीन कर्फ्यू जारी गरिएको छ । दुई पक्षबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालय महोत्तरीले अपराह्न ४ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यू आदेश जारी गरेको

लन्डन । बेलायतका नवनियुक्त प्रधानमन्त्री ऋषि सुनकले देशलाई आशादायी भविष्य प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बुधबार राति टेन डाउनिङ स्ट्रिटमा आयोजित दीपावली समारोहमा उनले बेलायतलाई आशादायी भविष्य प्रदान

कुहिरो र सूर्योदय हेर्न मानुङकोट उक्लिँदै आन्तरिकचिसो मौसम सुरू भएसँगै कुहिरोले दमौली बजारलाई छोप्छ । घामको किरण सुरू भएसँगै कुहिरो बिस्तारै फाट्छ । अनि दमौली बजार छर्लङ्ग देखिन्छ । साथमै

रौतहट क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाका लागि स्वतन्त्र उम्मेदवार रेवन्त झाले नेकपा एकीकृत समाजवादीका उम्मेदवार माधवकुमार नेपाललाई समर्थन गरेका छन्। सदरमुकाम गौरमा एक समारोहबीच उम्मेदवार झाले आफ्नो उम्मेदवारी नेकपा

इन्डोनेसियामा बेपत्ता एक महिला सर्पको पेटभित्र मृत भेटिएकी छन्। मात्रा टापुमा पर्ने जाम्बु प्रान्तकी ५४ वर्षीया जहरा बेपत्ता भएपछि खोजी गर्दा सोमबार बिहान नजिकै पाइथन प्रजातिको सर्पको पेट भित्र शव

काठमाडौं- निर्वाचन आयोगबारे विभिन्न टिप्पणी भइरहेका बेला ‘नो नट अगेन’ नामको ग्रुपलाई लक्षित गरी विज्ञप्ति जारी गरेपछि यो अभियान झनै आक्रामक बनेको छ । आयोगले क्षेत्राधिकार बाहिर गएर यस्ता खालका

काठमाडौं : यमपञ्चकको पाँचौँ दिन बिहीबार भ्रातृद्वितीया अर्थात् भाइटीका। दिदीबहिनीले दाजुभाइको आरोग्य, ऐश्वर्य र दीर्घायुको कामना गर्दै मनाउने पर्व। पुराणमा यो दिन मार्कण्डेयलगायत अष्टचिरञ्जीवी, यम र यमुनाको पूजा गरी दाजुभाइको

नयाँदिल्ली । राजस्थानका मुख्यमन्त्री एवं काङ्ग्रेस नेता अशोक गहलोतले राहुल गान्धीको चाहनाअनुसार मल्लिकार्जुन खड्गेलाई पार्टीको सर्वोच्च पदमा निर्वाचित गरिएको खुलासा गरेका छन् । एकपटक गैरगान्धी परिवारबाट पार्टीको अध्यक्ष बनाउने राहुल

लन्डन- बेलायतका नवनियुक्त प्रधानमन्त्री ऋषि सुनकले युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीसँग टेलीफोन वार्ता गरेका छन् । वार्ताका क्रममा उनले युक्रेनी जनताप्रति बेलायतको ऐक्यबद्धता एवम् समर्थन रहेको बताएका छन् । ‘युक्रेनका राष्ट्रपति

नेकपा माओवादी केन्द्रका चितवन जिल्ला सह-इन्चार्ज रमेश रेग्मी ‘अमर’ नेकपा एमालेमा प्रवेश गरेका छन्। उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरको बालकोटस्थित निवासमा स्वागत गरिएको छ। रेग्मीसहित माओवादीनिकट प्रेस सेन्टरका

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाललाई तत्काल गिरफ्तार गर्न माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दर्ता भएको छ। आयोगमा उक्त निवेदन कात्तिक ८ गते नै दर्ता भएको बताइएको छ

काठमाडौँ- आगामी मंसिर ४ गते हुने आम निर्वाचनका लागि नेपाली कांग्रेसका तर्फबाट काठमाडौं क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभाका उम्मेदवार प्रदीप पौडेललाई वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालले शुभकामना दिएका छन्