मुख्य डेस्क, Author at Himal Post - Page 177 of 573 Himal Post
  • ६ माघ २०८१, आईतवार
  •      Sun Jan 19 2025
Logo

मुख्य डेस्क

एमालेले फेरि ल्यायो पानीजहाजमा योजना

काठमाडौं । नेकपा एमालेले आफ्नो चुनावी घोषणापत्रमा झण्डासहितको पानीजहाज चलाउने घोषणा पुनः दोहोर्‍याएको छ । अघिल्लो निर्वाचनमा समेत एमालेले यो योजनालाई प्राथमिकता दिएको थियो । यस पटक पनि एमालेले छिमेकी

५ वर्षमा देशको अर्थतन्त्र १०० खर्ब बनाउने एमालेको घोषणा

नेकपा एमालेले आगामी ५ वर्षमा नेपालको अर्थतन्त्रको आकार १०० खर्ब पुर्‍याउने बताएका छन् । मंगलबार चुनावी घोषणापत्र सार्वजनिक गर्दै एमालेले आगामी ५ वर्षमा मुलकको कुल ग्रार्हस्थ्य उत्पादन १०० खर्ब पुर्‍याउने

२० हजार शब्दको एमाले घोषणापत्र, ओलीको हत्केला स्क्यान गरेर सार्वजनिक

काठमाडौं– नेकपा एमालेको चुनावी घोषणापत्र सार्वजनिक भएको छ। आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि एमालेको घोषणापत्र सार्वजनिक गरेको हो। होटल याक एन्ड यतिमा

याक एन्ड यति होटलमा एमालेको घोषणापत्र सार्वजनिक

नेकपा एमालेले ४ मंसिरको चुनावका लागि मंगलबार पार्टीको घोषणापत्र सार्वजनिक गर्दैछ । याक एन्ड यति होटलमा कार्यक्रम गरेर एमालेले घोषणापत्र सार्वजनिक गर्न लागेको हो । एमालेले घोषणापत्र सार्वजनिक गर्न किन

चुनाव बिथोल्ने विप्लव समूहको निर्णय

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले ४ मंसिरको आम चुनाव विथोल्ने निर्णय गरेको छ । मंगलबार सो पार्टीले काठमाडौंको कमलादीमा पत्रकार सम्मेलन गरी चुनाव विथोल्ने निर्णय भएको सार्वजनिक गरेको छ ।

सन्दीपको मुद्दामा बहस सुरु : यी हुन् सन्दीपको पक्षमा बहस गर्ने अधिवक्ताहरू

सन्दीप लामिछानेको मुद्दा न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा परेको छ । घिमिरेको २८ नम्बर इजलासमा याे मुद्दाकाे पेसी तोकिएको छ । नुवाकोटकी एक नाबालिकामाथि बलात्कार गरेको आरोपमा लामिछाने २० असोजमा पक्राउ

आफुले हार्ने पक्का भएपछि ओली राप्रपाको शरणमा परे : घनश्याम भुसाल

रुपन्देहीको क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका नेता घनश्याम भुसालले नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच बनेको चुनावी गठबन्धन केपी ओलीलाई जिताउन मात्रै बनेको दाबी गरेका छन्

एकपछि अर्को विवादमा तानिँदै टोपबहादुर

काठमाडौं– अर्घाखाँचीबाट प्रतिनिधिसभामा एमालेबाट निर्वाचन लड्दै गरेका पूर्वमाओवादी नेता टोपबहादुर चुनाव नजिक आउंदै गर्दा एकपछि अर्को विवादमा मुछिन थालेका छन् । सोमबार मात्रै अर्घाखाँचीमा टोपबहादुरको नेतृत्वमा पाइप बाँड्दै गरेको अवस्थामा

नेकपा एसको घोषणा पत्रमा गल्तीले ‘२०० युनिट विद्युत फ्री’ लेखिएपछि…

नेकपा (एकीकृत समाजवादी)ले सार्वजनिक गरेको चुनावी घोषणापत्रको मासिक २ सय युनिट बिजुली निःशुल्क गर्ने भन्ने विषय सच्चाएको छ । सो पार्टीका उपमहासचिव डा. विजय पौडेलले प्रुफ मिस्टेकका कारण मासिक २

ओली भन्छन्- चुनावमा युवाका कुरा सुन्नुपर्छ

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चुनावी अभियानका क्रममा जनताका कुरा सुन्नुपर्ने बताएका छन् । युवाका कुरा विशेष रूपमा सुन्नुपर्नेमा उनले जोड दिएका छन् । मंगलबार बिहान सामाजिक

डा. निकोलसको मुद्दामा सुनुवाई हुँदै, के सर्वोच्चले छात्रवृत्तिलाई ‘लाभको पद’ मान्ला ?

सर्वोच्च अदालतमा आज डा. निकोलस भुसाल (कमल)ले निर्वाचन आयोगविरुद्ध दिएको रिटमा सुनुवाई हुँदैछ । रुपन्देही २ बाट प्रतिनिधि सभाका लागि दिएका उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेपछि उनी सर्वोच्च पुगेका थिए

एमालेले आज घोषणा पत्र सार्वजनिक गर्दै, ओलीसँग ‘लाइभ डिबेट’ गर्न पाइने

काठमाडौं : नेकपा एमालेले आज चुनावी घोषणा पत्र सार्वजनिक गर्दैछ। होटल याक एण्ड यतिमा आज दिउसो साढे १ बजे होटल याक एण्ड यतीमा घोषणा पत्र सावर्जनिक गर्ने कार्यक्रम रहेको केन्द्रीय