मुख्य डेस्क, Author at Himal Post - Page 176 of 574 Himal Post
  • २६ जेष्ठ २०८३, मंगलवार
  •      Tue Jun 9 2026
Logo

मुख्य डेस्क

प्रदीप ज्ञवालीलाई मतदाताको जवाफ- यसपाली आराम गर्नुस

गुल्मी- नेकपा एमालेका उपमहासचिव तथा प्रतिनिधि सभाका लागि गुल्मी क्षेत्र नम्बर १ का उम्मेदवार प्रदीप ज्ञवालीलाई मतदाताले यसपटक आराम गर्न सुझाव दिएका छन् । चुनावको मिति नजिकिएसँगै भोट माग्न आफ्नो

सुकुम्बासीलाई फेरि लालपूर्जाको “ललिपप” देखाउँदै विष्णु पौडेल

बुटवल- हरेक निर्वाचनमा लगातार सुकुम्वासीलाई लालपूर्जा दिने भन्दै चुनाव जित्दै आएका नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले मतदातालाई फेरि यही आश्वासन् दिएका छन् । बिहीबार उनले भूमिहीन तथा

नवलपुर–१ मा चौथोपटक होमिएका शशांकको अवस्था कस्तो छ ?

नवलपुर : राज्य पुनःसंरचनासँगै सिङ्गो नवलपरासी दुई जिल्लामा विभाजन भयो। जिल्ला टुक्रिएसँगै जिल्लाको पूर्वी भाग नवलपरासी (बर्दघाट–सुस्तापूर्व) गण्डकी प्रदेशमा र पश्चिमी भाग नवलपरासी ९बर्दघाट–सुस्तापश्चिम० लुम्बिनी प्रदेशमा राखियो। पुनःसंरचनासँगै नवलपरासी (बर्दघाट–सुस्तापूर्व)

आफैँलाईसमेत भोट हाल्न नपाउने बलायरका काण्डै-काण्ड

अत्तरिया- कैलाली क्षेत्र नम्बर ४ नेपाली कांग्रेसका नेता वीरबहादुर बलायरका लागि असहज बन्दै गएको छ। बेला-बेला दिने विवादास्पद अभिव्यक्तिका कारण बलायरका लागि कैलाली ४ असहज हुँदै गएको हो। नेपाली कांग्रेसका

सन्दीपलाई आरोप लगाउने किशोरीको उमेर १९ वर्ष, मुद्दा अगाडि बढ्यो

काठमाडौं । बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेको तर्फबाट आज दुई कानुन व्यवसायीहरूले बहस गरेका छन् । बुधबार जिल्ला अदालत काठमाडौंमा अधिवक्ता मुरारी सापकोटा र रोशनी पौड्यालले सन्दीपलाई धरौटीमा रिहा

स्पष्टीकरण सोध्यो, हाँसो लाग्ने जवाफ दिएर हैरान परियो- आयुक्त थपलिया

काठमाडौं : निर्वाचन आयोगले आचारसंहिता उल्लंघनमा हालसम्म ७१ जनालाई स्पष्टीकरण सोधेको जनाएको छ। बुधबार पत्रकार सम्मेलन गर्दै आयोगले अहिले जवाफ केलाउने काम गरिरहेको जनाएको हो। पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन

विराट कोहलीले बनाए अनौठो कीर्तिमान

काठमाडौ- भारतीय क्रिकेट टिमका पूर्वकप्तान विराट काेहलीले टी–२० विश्व कपमा अनौठो कीर्तिमान बनाएका छन् । अस्ट्रेलियामा भइरहेकाे टी–२० विश्व कपमा बङ्गलादेशसँगकाे खेलमा काेहलीले यस्तो कीर्तिमान बनाएका हुन् । यससँगै विराट

विप्लवलाई लक्षित गर्दै गृहमन्त्रीले भने- निर्वाचन बिथोल्ने अधिकार कसैलाई छैन

काठमाडौँ- गृहमन्त्री बालकृष्ण खाणले निर्वाचन बिथोल्ने अधिकार कसैलाई नभएको बताएका छन् । बुधबार बुटवलमा आयोजित लुम्बिनी प्रदेश स्तरीय सुरक्षा बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री खाणले सन्तुष्टि जाहेर गर्ने अधिकार सबै नागरिक

केपी ओलीका धम्की : एमालेलाई नजिताए देशले दुर्भाग्य खेप्नुपर्छ

काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन नेकपा एमालेले नजिते देशले दुर्भाग्य भोग्नुपर्ने बताएका छन्। बुधबार काठमाडौं–१ मा पार्टीका उम्मेदवार किरण पौडेलको प्रचार कार्यक्रममा

निर्वाचन आयोगले देउवालाई भन्यो : आफ्नै खर्चमा घर जानु

काठमाडौं- निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई सरकारी स्रोतसाधनको प्रयोग नगरी डडेलधुरा जान अनुमति दिएको छ। निर्वाचन प्रचारप्रसारका लागि डडेलधुरा जान अनुमति मागेका देउवालाई आयोगले सरकारी स्रोतसाधन प्रयोग नगरी त्यसतर्फ जान

विना मगर र योगेश भट्टराईमाथि निर्वाचन आयोगको ”

निर्वाचन आयोगले नेकपा (माओवादी केन्द्र) की नेत्री विना मगर र नेकपा (एमाले)का नेता योगेश भट्टराईसँग स्पष्टीकरण मागेको छ। कञ्चनपुर क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यकी उम्मेदवार मगरले २५ जनाभन्दा

एमालेको घोषणापत्र ठ्याक्कै ओलीका हावादारी गफ जस्तो : कांग्रेस नेता महर

डडेल्धुरा- नेपाली कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले २०७४ सालको निर्वाचनपछि साढे तीन वर्ष सरकार चलाएको नेकपा एमालेले घोषणापत्रमा उल्लेख एक प्रतिशत काम पनि नगरेको आरोप लगाएका छन् । डडेल्धुराको अजयमेरु